सात वर्षदेखि मलेसियाको भुतघरमा जीवन बिताउदै आएका परशुराम स्वदेश फर्किए
मलेसिया । सात बर्षदेखि मलेसिया मै हराईरहेका नवलपरासीका परशुराम बराई नेपाल फर्किएका छन् । बरई जुलाई २४ तारीख हिमालयन एयरलाइन्सको उडान मार्फत नेपाल फर्किएका हुन ।
परशुराम लामो समयदेखि मलेसियाको सेलाङ्गर, केसुमा स्थित मानिसहरुले छोडेकाे...
मलेसियाबाट दुई दिनमा २४ वटा शव र तीन वटा अस्तु नेपाल गयो
मलेसियाबाट यहि जुलाई २१ र २४ तारिखमा २४ वटा नेपालीका शव र तीन वटा अस्तु नेपाल नेपाल एयरलाइन्सको उडानबाट नेपाल गएको छ ।
नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन बिजय लामाले सामाजिक सञ्जाल मार्फत जानकारी गराए अनुसार...
एनआरएन मलेसियाको निर्वाचन समिति बिघटन, अन्यौलमा अधिबेशन
एनआरएन मलेसियाको आउदो अधिवेशन यहि जुलाई २५ लाई लक्षित गरि गठन गरिएको निर्वाचन समिति भंग भएको छ ।
आज एक सूचना एनआरएन मलेसियाको आधिकारिक फेसबुक पेजबाट प्रेषित गर्दै निर्वाचन समिति भंग गरिएको जानकारी दिइएको हो...
एनआरएनए मलेसियाको अध्यक्षमा तीन जनाको दाबी, उम्मेदवारीबाट मात्र ८४ हजार रिंगेट उठ्ने
मलेसिया। एनआरएनए मलेसियाले तोकेको मितिबाट एक दिन बढि १७ जुलाईसम्म थपेको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । सबै पदमा परेका उम्मेदवारहरुको दर्ता शुल्क जम्मा गर्दा एनआरएनए मलेसियाको कोषमा ८४ हजार...
एनआरएन मलेसियाको कार्य समिति भगं, अध्यक्ष उम्मेदवारले ५ हजार रिंगेट दर्ता शुल्क तिर्नुपर्ने
एनआरएन मलेसियाको कार्यसमिति नयाँ अधिवेशनको लागि भंग गरिएको छ । यहि जुलाई २५ मा हुने तय गरिएको अधिवेशनमा अध्यक्ष पदमा उम्मदेवारी दिन दर्ता शुल्क ५ हजार रिंगेट तोकिएको छ ।
अधिवेशनमा अध्यक्षसँगै सम्पूर्ण पदाधिकारीको लागि...
मलेसियामा आज मात्र १३ हजार बढि कोरोना संक्रमित, अवस्था झन झन गम्भिर
मलेसियामा आज अर्थात जुलाई १५ तारिख १३ हजार २ सय १५ जना नयाँ बिरामि थपिएका छन् । मलेसिया सरकारले बिभिन्न उपाय अपनाएर कोरोना रोकथामको कोशिस गरे पनि नया बिरामिको संख्या भने गम्भिर रुपमा थपिदै...
मलेसियामा कोरोना संक्रमण दिनदिनै बढ्दै, आज ११ हजार ६ सय १८ जना संक्रमित
मलेसिया सरकारले कोरोना संक्रमण रोक्ने बिभिन्न उपायहरु गरिरहेता पनि नयाँ कोरोना संक्रमितहरु भने दिनदिनै बढिरहेका छन् । आज अर्थात जुलाई १३ तारिख मात्र ११ हजार ६ सय १८ जनामा कोरोना संक्रमण थपिएको छ ।
आज...
मलेसियामा अहिलेसम्मकै सबैभन्दा धेरै कोविड बिरामि भेटिए, एकै दिन ११ हजार भन्दा बढि
मलेसियामा कोविड–१९ को आतंक झन झन बढ्ने क्रममा रहेको छ । आज अर्थात १३ जुलाई २०२१ को दिन मात्र मलेसियामा ११ हजार ७९ जना बिरामि भेटिएका छन् ।
मलेसिया सरकारले कोविड–१९ रोकथामको लागि भनेर अनेक...
अन्र्तराष्ट्रिय हवाई उडान संख्या थपियो, मलेसियामा मात्र हप्तामा ५ वटा भन्दा उडान हुने
नेपाल सरकारले आन्तरिकका साथै अन्र्तराष्ट्रिय हवाई उडान फेरी थप्ने भएको छ । जसमा मलेसियाको हवाई उडान पनि थपिने भएको छ ।
हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या...
ओखलढुंगा एकता सेवा समाज मलेसियाको सहयोग संकलन सार्वजनिक
मलेसिया । ओखलढुंगा एकता सेवा समाज मलेसियाको सहयोग संकलन सार्वजनिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले बिहिवार एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम गरेको हो ।
कोभिड-१९ प्रकोप विरुद्ध लड्नको लागि सम्पुर्ण जिल्ला...