अक्सिजन आपूर्तिका लागि सुदुरपश्चिमेली नेपाली समाज मलेसियाको आर्थिक सहयोग

काठमाडौं । अक्सिजन आपुर्तिको लागि सुदुरपश्चिमेली नेपाली समाज मलेसियाले आर्थिक सहयोग गरेको छ । कोरोना संक्रमणको कारण टीकापुरको अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा आवश्यक अक्सिजनको चरम अभाव भएपछि समाजले ५० हजार १४७ रुपैयाँ नगद...

जापानमा थप तीन राज्यलाई स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा बिस्तार

एजेन्सी । जापानले कोभिड–१९ वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य सङ्कट क्षेत्रका रूपमा विस्तार गरेको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य सङ्कट बिस्तार गर्ने घोषणा गरेका...

अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लाग्दै

एजेन्सी । संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लागेको छ । कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ । पछिल्लो...

जापानको फुकुसीमामा भूकम्प

काठमाडौं । जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान...

६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानमा जोडिन एनआरएन मलेसियाको अपिल

  काठमाडौं । गैरआवासीय नेपाली संघ "एनआरएन" मलेसियाले ६ सय अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियान थालेको छ । सो अभियानमा जोडिन संघले एक सुचना जारी गर्दै मलेसियामा रहेका सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । यस्तो छ...

श्रष्टा समाज अमेरिकाको लघुकथा वाचनको सातौ शृङ्खला

काठमाडौं । श्रष्टा समाज अमेरिकाले लघुकथा वाचन को सातौ शृङ्खला भर्चुअल मार्फत सम्पन्न गरेको छ। लघुकथा लेखनमा सक्रिय लघुकथाकारहरूको सामिप्यता अझै मजबुत होस् भन्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको हो। लघुकथाकार विश्वराज अधिकारी द्वारा सञ्चालन...

अन्र्तराष्ट्रिय नेपाली समाजको आमा दिवस

मातृ दिवसको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आइतबार साँझ आमा दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका अध्यक्ष रेणुका सोलुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना...

मे १२ देखि मलेसियाभरी एमसिओ

बिभिन्न समयमा कोरोना कहरलाई नियन्त्रण लिने प्रयास गर्दा पनि नियन्त्रणमा नआएपछि मलेसिया सरकारले मलेसियाभर मे १२ तारिख देखि जुन ७ तारिख सम्मको लागि एमसिओ (आवागमन निषेधाज्ञा) लागु गर्ने भएको छ । आज संबोधन गर्दै मलेसियाका...

इजरायलमा पनि अन्तर्राष्ट्रिय नेपाली समाज गठन, अध्यक्षमा रमेश जोशी

काठमाडौं । रमेश जोशीको नेतृत्वमा इजरायलमा अन्तर्राष्ट्रिय नेपाली समाज गठन भएको छ । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्ने उदेश्यका साथ समाजको गठन भएको...

लघुकथा – लापरबाही

अनुग्रह राना मगर (पुस्प) मधु अहिले हस्पिटलमा अक्सिजन नपाएर छट्पटी रहेको छ । यो उसको कोरोना आए देखि दोस्रो बसाई हो । पहिलो चरणमा पनि पोजेटिभ देखिएकोले केही स्वास्थ कर्मिको सल्लाह, सुझाव र क्वारेन्टाइन र...