लघुकथा:- मालामाल
बि.बि.याक्खा
नगरपालिकामा धेरै संर्घष पछि करोडौंको बृहत खानेपानी आयोजनाले स्थान पाउन सफल भयो। नगरबासीहरुमा एक प्रकारको निकै खुशी छायो। एक गाग्रो पानी भर्नु घन्टौं कुर्नुको त्यो पीडाले नि! आयोजनाको बारेमा निकै बिबाद चल्यो को कसले...
समाजसेवी मोक्तानले बिबाह खर्च कटाएर कोरोना पीडितहरुलाई खाना खुवाए
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका पूर्व उपाध्यक्ष, नेपाल तामाङ घेदुङ मलेसियाका संरक्षक सल्लाहकार तथा समाजसेवी फुर्वा दोर्जे मोक्तानले आफ्नो विवाहमा हुने खर्चको केहि भाग छुट्याएर कोरोना महामारीमा समस्यामा परेकाहरुलाई खाना खुवाएका छन् ।
हाम्रो टिम...
भगवान –लघुकथा
कुरैकुरामा–“......हेर्नू बाउ,मुर्ती जसले बनाएर बेच्छ त्यो मान्छे संसारकै बाठो मान्छे हो।अनि त्यै मुर्ती किनेर जस्ले लैजान्छ र मन्दिरमा राख्छ त्यो मान्छे मूर्ख हो र जो–जो त्यो मुर्तिको पूजा गर्न आउछन् ती सबै महामुर्खहरु हुन्....।“
यति...
मलेसियाको सोनि कम्पनीमा कार्यरत नेपालीहरुद्वारा रंगशाला निर्माणको लागि ३ लाख भन्दा बढी सहयोग
मलेसिया स्थित सोनि कम्पनीमा कार्यरत नेपाली कामदारहरुले चितवनमा बनिरहेको गौतमबुद्ध क्रिकेट रंगशालाको लागि ३ लाख ६ हजार ३२१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
धुर्मुस सुन्तलीद्वारा जनस्तरमा सहयोग संकलन गरि निर्माण भईरहेको रंगशालाको लागि मलेसियाबाट...
केएल जानु अघि बुझ्नुस, एमसिओ लागेको छ
मलेसियन सरकारले कोरोना कहर लगातार अनियन्त्रित भएपछि क्वालालम्पुर लगायत मलेसियाका बिभिन्न स्थानमा एमसिओ (आवागमन नियन्त्रण आदेश) लागु गरेको छ ।
मलेसियन सरकारले एमसिओ लगाएको यो तेश्रो पटक हो । दैनिक ३ हजार भन्दा बढी नया...
१४ नेपालीलाई आममाफी दिने कतारको घोषणा
दोहा। रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीरुरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
आममाफी पाउनेको विवरण...
जर्मनीमा “अन्तर्राष्ट्रिय नेपाली समाज”को गठन
काठमाडौं । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ। अन्तर्राष्ट्रिय नेपाली समाजले भर्चुअल कार्यक्रम आयोजना गरी जर्मनी शाखा ‘राष्ट्रिय कार्यसमिति जर्मनी’ गठन गरेको हो । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै सुमन...
कडाइकासाथ मापदण्ड लागु गरेर अन्तर्राष्ट्रिय उडान सुचारू गर्नुपर्नेमा राजदुतहरुको जोड
काठमाडौ। कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि नेपाली राजदूतहरु र उप-नियोग प्रमुखहरूबीच छलफल सम्पन्न भएको छ । ओमान स्थित नेपाली राजदूतावास मस्कटको संयोजनमा मंगलबार मध्यपूर्वका साथै पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र...
बेलायती प्रधानमन्त्रीलाई गोर्खा सैनिकहरूको सत्याग्रह अभियानको पत्र
बेलायत। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई...
आन्तरिक तथा अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने
काठमाडौँ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई...