नेपाल प्रति डेलीमेलको भ्रामक समाचारको नेपाली दूतावास लन्डनको आपत्ति, समाचार सच्याउन आग्रह
काठमाडौं । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेपछि नेपाली दुतावासले आपत्ति जनाएको हो ।
डेलिमेलको समाचार आधारहीन...
विदेशी विद्यार्थीलाई परीक्षाको लागि बंगलादेशले यात्रा अनुमति दिने
काठमाडौं । एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीलाई परीक्षाको लागि बंगलादेशले यात्रा अनुमति दिने भएको छ । नेपालबाट अध्यनको सिलसिलामा बंगलादेश पढन गएका तर लकडाउनको कारण नेपालमै रोकिएका विद्यार्थीहरुले यात्रा अनुमति दिने भएको हो ।
विहिबार सूचना...
लक डाउनमा पनि मलेसियाको नेपाल एम्बेसी खुल्ला रहने
मलेसिया स्थित नेपाल एम्बेसी लक डाउनको समयमा पनि खुल्ला रहने भएको छ ।
नेपाल राजदुतावासले एक सूचना जारी गरि लक डाउनको समयमा नेपाल राजदुतावास बिहान १० बजे देखि दिउसो ३ बजेसम्म अत्यावश्यक र कन्सुलर सेवाको...
तीन देशका लागि हवाई उडान खुला, नेपाल आउँदा पालना गर्नुपर्ने कुरा के हो
बीबीसी नेपाली । सरकारको निर्णयानुसार मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी...
तुला पर्वतको निर्देशनमा मकाउमा छायांकन गरिएको लघु चलचित्र ‘फर्की आउँला’ तयार
काठमाडौँ । वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहँदा हरेक परवासीले उतार चढाव भोग्छन नै । यस्तै दुखः सुखःलाई समेटेर तयार पारिएको लघु चलचित्र ‘फर्की आउँला’को प्रोमो रिलिज भएको छ । लोकप्रिय टेलिशृङ्खला हिजोआजका कुरामा...
बेलायतमा अनलाईनबाटै गाएर सपन र शर्मिलाद्वारा ५ हजार ४ सय ९२ पाउण्ड संकलन
काठमाडौं । बेलायतका सुप्रसिद्ध गायक सपनकुमार राई र गायिका शर्मिला बर्देवाले भर्चुअल (जुम)बाटै गाएर ५ हजार ४ सय ९२ पाउण्ड १९ पेन्स संकलन गरेका छन् । गत शनिबार र आइतबार सपन निवासबाटै तीन–तीन घण्टा...
नेपाली जनसम्पर्क समिति मलेसियाको अध्यक्षमा तेश्रो पटक पगेंनि निर्वाचित
समीर मल्ल
क्वालालम्पुर– नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा फेरि पनि चोलाकान्त पंगेनि निर्वाचित भएका छन् ।
मे ३०, २०२१ आईतवारको दिन भर्चुअल कार्यक्रम गरि सम्पन्न भएको कार्यक्रममा मलेसियामा रहेका...
एनआरएनएले ‘एनआरएन द सिङ्गर’ गायन प्रतियोगिता शुरु गर्ने
काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’...
भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार
काठमाडौं । गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ । गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा सङ्घका उपाध्यक्ष...
मलेसियामा जुन १ देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन
मलेसिया सरकारले जुन १ तारिख देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन लगाउने भएको छ ।
कोरोना बिरामिको संख्या दिनदिनै बढ्दो क्रममा रहेको र मृतकको संख्या पनि दिनदिनै बढीरहेपछि मलेसिया सरकारले पूर्ण लकडाउन लगाउने निर्णय गरेको...