क्यानडा अध्ययन गर्न जाने विद्यार्थीलाई दूतावासको सुझाव
काठमाडौं । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि...
विपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
काठमाडौँ । गृहमन्त्री रमेश लेखकसंग नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अल अन्सारीले शिष्टाचार भेटघाट गरेका छन् ।
विहिबार सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्ताहरु मन्त्री लेखक र राजदूत अलान्सारी नेपाल र कताबिचको गहिरिदै गएको...
फोनिजको २५ ओैं स्थापना दिवस सम्पन्न,मलेसियाले गर्यो उत्कृष्ट दुई पत्रकारलाई सम्मान
काठमाडौं । नेपाल आदिवासीजनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो २५ ओैं स्थापना दिवस तथा रजत वर्ष समारोह भव्यताका साथ मनाएको छ।
तमु बौद्ध सेवा समिती अनामनगरको सभाहलमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका प्रवक्ता साथै...
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घट्ना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ ।
अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपतकालिन सेफ्टी एड्भाइजरी जारी...
जनजाति महासंघ र घेदुङ मलेसियाको आर्थिक सहयोगमा पर्शुराम नेपाल फर्किए
क्वालालम्पुर । बिगत २० बर्ष देखि मलेसियामा परिवार सँग सम्पर्क बिहिन रहेका पर्शुराम तामाङ नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र नेपाल तामाङ घेदुङ मलेसियाको आर्थिक सहयोगमा नेपाल फर्किएका छन ।
पर्शुरामको सहजीकरणका लागि नेपाली राजदुतावासले...
मलेसियामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुले ७ स्वर्ण सहित १० पदक जित्न सफल
क्वालालम्पुर : मलेसियामा जुलाई २१ तारीख भएको सातौं गेविन मलेसिया ओपन तेक्वान्दो च्याम्पियन २०२४ मा नेपाली टोलिका खेलाडीहरुले ७ संवरण र ३ रजत गरि जम्मा १० मेडल जित्न सफल भएको छ ।
मलेसियाको सेलाङ्गोर राज्यको...
बुद्ध जयन्ती कार्यक्रममा सहयोग गर्नेहरु सम्मानित
२५६८ औं बुद्ध जयन्ती (वेशाक डे) कार्यक्रम आयोजक समिति तथा नेपाल राजदुतावासले सहयोगिहरुलाई सम्मानित गरेको छ ।
यहि मे २२ तारिख सम्पन्न कान्डिया हल ब्रिकफिल्डमा औपचारिक कार्यक्रम र त्यसपछि रथ यात्रा कार्यक्रममा सहयोगि भूमिका खेलेका...
मलेसियामा बुद्ध जयन्ती भब्यताको साथ मनाइयो
क्वालालम्पुर । मलेसियको राजधानी क्वालालम्पुरको ब्रीक्फिल स्थित काण्डिया हलमा नेपाली राजदूतावास, गैर आवासीय नेपाली संघ,नेपाल आदिवासी जनजाती महासंघ लगायत मलेसियामा क्रीयाशिल संग्ज संस्थाको समन्वयमा शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्ती (वैशाख डे)का...
नेपाल आदिवासी जनजाति महासंघमा पदपूर्ति
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले रिक्त पदहरुमा पदपूर्ति गरेको छ ।
यहि आइतबार अर्थात १८ मेका दिन महासंघको कार्यालयमा एक कार्यक्रम बिच अधिवेशनताका र बिचमा रिक्त भएका पदहरुमा महासंघले पदपूर्ति गरेको हो । महासंघको उपाध्यक्षमा...
नेपाली युवकको मलेसियामा मृत्यु
बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ।
मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु...