ईन्सको “विश्व नेपाली साहित्य सम्मेलन” वैशाख १० देखि हुने

काठमाडौं । "विश्व नेपाली साहित्य सम्मेलन" हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली समाज साहित्य समितिको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रमको...

मलेसियामा निधन भएका चन्द्रबहादुरको परिवारलाई साथीहरुद्वारा करिब १४ लाख सहयोग संकलन (भिडियो )

मलेसिया । मलेसियामा मृत्यु भएका बाग्लुङका चन्द्र बहादुर बिकको परिवारलाई आर्थिक सहयोग पठाएको छ । मृतक चन्द्र बहादुरसंगै कार्यरत साथीहरुको पहलमा १३ लाख ९४ हजार ९१५ रुपैया सहयोग संकलन गरि रकम प्रदान गरिएको हो...

संक्रमित बढेपछि उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास कुवेतको अनुरोध

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संक्रमणबाट जोगिन नेपाली राजदुतावास कुवेतले अनुरोध गरेको छ । दुतावासले एक सुचना जारी गर्दै हालैको समयमा कुवेतमा कोभिड -१९ को...

पीएनसीसी मलेसियाले जोहोर र पेनाङमा हेल्प डेस्क सन्चालन गर्दै

मलेसिया । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समितिले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा सहयोग गर्ने उदेश्य...

मलेसियाबाट उडानको तयारी गरेको हिमालय एयरलाइन्सको तालिका परिवर्तन

मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल १६, १७ र १८ मा उडान तालिका तय गरेको हिमालय एयरलाइन्सले मौसम खराबीका कारण उडान भर्न नसकेपछि तालिका परिवर्तन गरेको छ । अप्रिल १६ मा हुने भनेको...

नेपाली राजदूतावास मलेसियाको सहयोगमा घाइते लेख बहादुर स्वदेश फर्किए

मलेसिया । मलेसियाको एक होटलबाट लडेर घाइते भएर अस्पतालमा अलपत्र धन्कुटाको डाँडा गाउँका लेख बहादुर तामाङ नेपाली राजदुतावास मलेसियाको सहयोगमा स्वदेश फर्किएका छन् । तामाङ बिहिवार साँझ हिमालय एयरलाइन्सको उडानबाट स्वदेश फर्किएका हुन । आज...

मलेसियामा रहेका क्यान्सर पीडित लिम्बूलाई अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको सहयोग

मलेसिया । अन्तर्तष्ट्रिय नेपाली समाजद्वारा क्यान्सर पिडित सन्त कुमार लिम्बूलाई आर्थिक सहयोग गरेको छ । समाजले अबैधानिक हैसियतमा काम गर्दै आएका लिम्बुलाई घर फिर्तिको लागि अध्यागमन जरिवाना रकम ५०० रिंगेट तिरि दिएको हो । हामीसंग...

एक नेपाली लन्डनमा अलपत्र अवस्थामा फेला, प्रहरीद्वारा पहिचानको आह्वान

  (सम्पादकीय नोट : समाचारमा उल्लेख गरिएका व्यक्तिको परिवारले सम्पर्क गरेर जिम्मा लिई सकेकोले परिवारको अनुरोधमा यसअघि यहाँ राखिएको फोटो हटाएको छ। )  युके । बेलायतको लन्डनमा एक नेपाली अलपत्र अवस्थामा फेला परेका छन् । ती...

तमु समाज मलेसियाको पुनर्गठन, अध्यक्षमा समीर गुरुङ

मलेसिया । मंगलबार नयाँ वर्षको अवरसमा तमु समाज मलेसियाले कार्यसमिती पदपूर्ति गरि समिति पुनर्गठन गरेको छ । पुनर्गठीत समितिको अध्यक्षमा समीर गुरुङ्ग चयन भएका छन् । त्यस्तै नयाँ कार्यसमिति अनुसार बरिष्ठ उपाध्यक्ष हर्क गुरुङ्ग, उपाध्यक्ष उर्मिला...

नयाँ वर्षको अवसरमा नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने

काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा नेपाली राजदुतावास मलेसिया पनि बन्द रहने भएको छ। मंगलबार दुताबासले एक सूचना जारी गर्दै कार्यालय बन्द रहने जानकारी दिएको हो। सो अबधिमा आकस्मिक सेवा लिनको लागि यस अवधिमा...