स्वर्गीय नेता जोशीको जनसम्पर्क समिति मलेसियाद्धारा श्रद्धाञ्जलिसभा
मलेसिया । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय नेता नविन्द्रराज जोशीको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाली जनसम्पर्क समिति मलेसियाले श्रद्धाञ्जलीसभा गरेको छ ।
आइतबार क्वालालम्पुर स्थित नेपाली जनसम्पर्क समितिको कार्यलयमा समितिले श्रद्धाञ्जली सभा गरेको...
अन्तराष्ट्रिय नेपाली समाज मलेसियाले ७ बिभागको संयोजक तोक्यो
मलेसिया। आइतबारका अन्तराष्ट्रिय नेपाली समाज मलेसियाको पहिलो बैठक बसेको छ । समाजका अध्यक्ष राजु तामाङ ज्युको अध्यक्षतामा बसेको बैठकले संस्थाको ७ बिभागको संयोजक तोकेको हो।
जसअनुसार अर्थ बिभाग संयोजक तारा राई, अनुसासन बिभाग संयोजक हिरालाल...
रङ्गशाला निर्माणका लागि मलेसियाबाट फेरि श्रमिकहरुको एक लाखबढी सहयोग
मलेसिया । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको एफवाई प्रोसेसन कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा एक लाख ३८ हजार १२५ रुपैया सहगोग रकम पठाएका हुन्।
रङ्गशाला...
ईन्सको विश्व नेपाली मातृभाषा साहित्य सम्मेलन हुने
अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले आगामी वैशाख १० र ११ गते भर्चुअलरुपमा विश्व नेपाली मातृभाषा साहित्यमा कलम चलाउने श्रष्ट्राहरुलाई समेट्दै सम्मेलन गर्न लागिएको जनाईएको छ । सम्मेलनमा विभिन्न क्षेत्र र विधाका स्थापित विज्ञले कार्यपत्र...
पोर्चुगलमा नेपालीलाई नक्कली हवाई टिकेट बेच्ने कुँवरलाई अन्तरास्ट्रिय नेपाली समाजद्वारा कारबाहीको माग
पोर्चुगल। पोर्चुगलको लिस्वनमा रहेको लक्ष्मी ट्राभल्स कम्पनीका संचालक विक्रम जङ्ग कुँवरले कम्पनीको आइमा पार्चुगलमा रहेका नेपालीहरुलाई नक्कली हवाई टिकट बनाएर अलपत्र पारेको खबरपछि अन्तरास्ट्रिय नेपाली समाज (ईन्स ) पोर्चुगलले कारबाहीको माग गरेको छ।
जिम्मेवार संस्थाको...
इजरायलमा श्रमिक पठाउन अझै अलमल
काठमाडौँ । सरकारीस्तरमा श्रमिक पठाउनका लागि इजरायलसँग श्रम सम्झौता भएको सात महिना बितिसक्दा पनि श्रमिक पठाउने विषय टुङ्गो लाग्न सकेको छैन । दुवै देशबीचको श्रम सम्झौतामा पुसदेखि नेपाली श्रमिक इजरायल पठाउन सुरु गरिने भनिए...
रङ्गशाला निर्माणका लागि मलेसियाबाट फेरि श्रमिकहरुको सहयोग
सुरेन्द्र महतो
मलेसिया । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको शिन - एत्सु कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ६९ हजार ९८९ रुपैया सहगोग रकम पठाएका हुन्।
रङ्गशाला...
अमेरिकामा एक नेपालीलाई गोली हानी मारियो
काठमाडौं । अमेरिकाको टेक्सस सहरमा पछिल्लो पटक भएको गोली प्रहारको घटनामा नेपाली नागरिक मारिएका छन् । टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।
अस्टिन प्रहरी विभागका अनुसार मध्यरात...
रङ्गशाला निर्माणका लागि मलेसियाको वाईएचआई कम्पनीमा कार्यरत श्रमिकको सहयोग
सुरेन्द्र महतो
मलेसिया। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको वाईएचआई कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ७२ हजार ८४५ रुपैया सहगोग रकम पठाएका हुन्।
रङ्गशाला निर्माण अभियानका लागि...
अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा
मलेसिया। अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम जुम भर्चुअल माध्यमबाट अप्रिल ४ तारिख सम्पन्न भएको छ । "जहिल्यै पनि नेपालका लागि, जहाँ पनि नेपालीको लागि" मुल नाराको लिएर स्थापना...