प्रेमिकालाई पत्र लेखेर मलेसियामा एक नेपाली युवाले देहत्याग गरे

मलेसिया । मलेसियामा एक नेपाली युवाले देहत्याग गरेका छन् । अछामको साँफेबगर नगरपालिका -१० का कमल खडकाले प्रेमिकालाई पत्र लेखेर देहत्याग गरेका हुन । वैदेशिक रोजगारीको सिलसिलामा करिब ३ बर्ष पहिले मलेसिया पुगेका २५ वर्षीय...

मकवानपुरकी ४० वर्षीया सरिताको कुवेतमा निधन, शव नेपाल ल्याउन समस्या

काठमाडौं । मकवानपुर जिल्ला साविकको काँकडा गाविसवडा नं १ कि ४० बर्षिय सरिता थिङको शव कुवेतमा निधन भएको छ । उनको क्यान्सरको उपचार गराउने क्रममा ४० बर्षिय सरिता निधन भएको हो । सरिताको शव कानुनी...

ओखलढुंगा एकता सेवा समाज मलेसियाका सह-सचिव बिकेन्द्र सहयात्रीको बिदाई

  काठमाडौं । ओखलढुंगा एकता सेवा समाज मलेसियाले बर्तमन सह-सचिव बिकेन्द्र सहयात्रीलाई बिदाई गरेको छ । कर्मभुमी मलेसियाको बसाई लाई बिट मार्दै स्वदेश फर्किने तयारीमन रहेका उनलाई समाजको तर्फबाट आइतबार एक कार्यक्रमको आयोजना गरि बिदाई...

स्वदेश फर्कन डकुमेन्टको लागि अध्यागमन जाने क्रममा दुर्घटनामा परि एक नेपाली सहित ३ जनाको...

मलेसियामा अवैधानिकभई घर फर्कन डकुमेन्टको लागि यहि जनवरी १२ तारिक अध्यागमन जाने क्रममा दुर्घटनामा परि एक नेपाली सहित ३ जनाको मृत्यु भएको छ । क्वालालम्पुरबाट तेरेगांनु अध्यागमन कार्यालयतर्फ गाडीमा १२ तारिख बिहानै हिडेका उनिहरु हाईवेमा...

जनजाति महासंघ कतारको आठौं महाधिवेशन सम्पन्न, अध्यक्षमा पुरुषोत्तम सुनुवार

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ कतारको आठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पुरुषोतम सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ संस्थाका अध्यक्ष शिब कुमार भुजेल ज्यूको सभापतित्वमा केन्द्रीयअध्यक्ष जगत बराम, बेदेश बिभाग प्रमुख...

युएईमा कोभिड-१९ को नयाँ रुप फेला परेपछि सतर्कता अपनाउन नेपाली राजदूतावास अनुरोध

काठमाडौं । कोभिड-१९ विरूद्ध उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास युएईले त्यहाँ स्थित सम्पुर्ण नेपालीहरुमा अनुरोध गरेको छ । कोभिड-१९ को नयाँ प्रकार युएइमा पनि देखा परेपछि सतर्कता भनिएको हो । कोभिड-१९ को यो नयाँ स्वरूप...

मलेसियामा सन २०२० मा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाए

  काठमाडौं । मलेसियामा सन २०२० को अन्तिम सम्ममा विभिन्न कारण २७५ जना नेपालीले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली श्रमिकहरुले मलेसियामा ज्यान गुमाएका हुन । वैदेशिक रोजगारी लगायतका क्षेत्रमा मलेसियामा रहेका...

टोकियो लगायतमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानको अनुरोध

काठमाडौं । जापानमा टोकियो लगायतका क्षेत्रमा संकटकाल घोषणा भएपछि नेपाली राजदुतावास जापानले संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पूर्ण पालना गर्न अनुरोध गरेको छ । दुतावासले शुक्रबार एक सुचना जारी...

महिला सशक्तीकरण सम्बन्धि भर्चुअल विश्व सम्मेलन हुने

काठमाडौं । महिला सशक्तिकरणमा वेब-आधारित विश्व सम्मेलन हुने भएको छ । आगामी १७ जनवरी २०२१ मा अन्तर्राष्ट्रिय नेपाली समाजको अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र र महिला समितिले महिला सशक्तिकरण सम्बन्धी एक वेब-आधारित विश्व सम्मेलनको आयोजना...

समस्यामा परेका नेपाली श्रमिकको अभिभावक बन्नेे प्रयासमा एनआरएन मलेसिया

मलेसिया । बिश्व भरी महामारी को रुप मा फैलिएको कोरोना को प्रभाब ले विश्व जनमानसमा प्रत्यक्ष असर परिहरेको बेला व‌ैदेशिक रोजगारीमा गएका श्रमिकहरु झन मारमा परेका छन । रोजगारीका लागि मलेसिया तथा खाडी मुलुकमा...