मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्ने डेबिट श्रेष्ठ बन्धक बनाई रकम असुलेको आरोपमा सीआईबीको नियन्त्रणमा
काठमाडौं । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३...
गैरकानुनी बाटोबाट विदेशमा गएका नेपालीलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन
काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानुनी बाटोबाट विदेश गएका नेपालीहरुलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । गैरकानुनी बाटोबाट विदेमा गएकाहरुलाई सरकारले उद्धारमा प्राथमिकता नदिएका बेला...
“सुरक्षित प्रवास र रोजगार पदोन्नति” विषयक कार्यक्रम हुने
काठमाडौं । महिला सशक्तिकरण, लैंगिक समानता, सुरक्षित प्रवास र रोजगार पदोन्नति" विषयक एक छलफल तथा प्रतिक्रियात्मक कार्यक्रम हुने भएको छ । कोरोना प्रकोपको प्रभावसंगै कार्यक्रम भोली मंगलबार हुने भएको हो ।
अनलाइन जुम एप मा...
दुबईमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन कलैयाका मेयर यादवको पहल
बारा । कलैया उपमहानगरपालिका वडा न.९ रामपुर बस्ने शिव बच्चन रौनियार र उनका साथै अरु चार जना गरि ८ महिना अगाडि वैदेशिक रोजगारीको शिलसिलामा दुवईको युएईमा पुगे । उनीहरुले घरबाट कर्जा तथा पैँचो लिई...
टाइगर योङ्ग स्टार क्लब मलेसियाद्धरा राहत कोष स्थापना
मलेसिया । टाईगर योङ्ग स्टार क्लब मलेसिया द्वारा राहत संकलन अभियान चलाइ दैबिक प्रकोप पीडित तथा अनाथ असायलाइ सहयोग गर्ने उदेश्यले राहतकोष खडा गरेको छ । क्लबले करिब ७४ हजार ५ सय रुपैयाँ बराबरको...
असोज ३ गते जनजातिहरुको कालो दिन : जनजाति महासंघ मलेसिया
काठमाडौ । आज असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउन जनजाति महासंघ मलेसियाले आदिवासी जनजाति समुदाय तथा सरोकारवालाहरूसँग आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रहसहित जनजातिको माग सम्बोधन गर्न माग...
विश्वकै अग्लो टावरमा नेपाली झण्डा झलमलाउने
काठमाडौं । आज संविधान दिवस सो अवसरमा देश तथा विदेशमा सामान्य कार्यक्रम गरि दिवस मनाउने सरकारको निर्णय रहेको छ । आज असोज ३ गते संविधान दिवसको अवसरमा दुबईस्थित संसारकै अग्लो भवनमा नेपालको झण्डा झलमलाउने...
मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध
काठमाडौं । पहिरोको कारण नारायणगढ- मुग्लिन सडकखण्ड पुनः अबरुद्ध भएको छ । बिहिवार बिहान करिब ४:३० तिर चितवनको इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ...
पीएनसीसी मलेसियाले जोहोर र मलका राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने
मलेसिया । प्रवासी नेपाली समाज (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र मलका राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समाजले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा हेल्प डेस्क सञ्चालन गर्न...
राजदूत पाण्डे र मलेसियाका मानवअधिकार आयुक्तबीच छलफल
काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे लगायतको दुतावास अधिकारी र मलेसियाका मानवअधिकार आयोगका आयुक्तहरु "दातो मह् वेङ्ग क्वाइ् र जेरल्ड् जोसेफ् लगायतको टोली बीच मलेसियामा भेटवार्ता भएको छ । क्वालालम्पुर स्थित नेपाली...