ओमानबाट सस्तो हवाई भाडा तिरेर ३ सय नेपाली स्वदेश फर्कन पाउने
मस्कट । ओमनबाट नेपाल फर्कने नेपालीहरुकोलागी ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ ।
ओमानस्थित नेपाली दूताबासले प्रकाशित गरेको आधिकारिक सूचनामा स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल (करिब ३४ हजार रुपैयाँ) बझाउनुपर्ने भनिएको...
मलेसियामा आज ३१ जना नयाँ बिरामि, मृत्यु भने भएन
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहिवार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३१ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ११८ रहेकाे छ । ८ हजार ३६९ जनामा संक्रमण...
कुवेतबाट १५८ महिला कामदारसहित पहिलो चार्टर उडान नेपाल उड्यो
काठमाडौं । सरकारको तालिकाअनुसार कुवेतबाट पहिलो विमान चार्टर उडान भएको छ । कुवेत कुवेत सिटीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरलाइन्सको जहाज स्थानीय समय अनुसार बिहान ६ बजे नेपाल उडान भरेको हो ।
कुवेतमा घरेलुु कामदारको रुपमा...
मलेसियाबाट नेपाल फर्कन भाडा मात्र झन्डै ६३ हजार रुपैयाँ, अन्य खर्च छुट्टै
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली फर्काउने कार्ययोजना अनुरुप उडान तालिका तथा भाडा दर कायम गरेको छ ।
संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको स्राेतले जानकारी...
आज मलेसियामा एमसीओ पछिकै सबैभन्दा थोरै जम्मा २ जना नयाँ बिरामी
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १८ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १८ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ८ हजार ३३८ जनामा...
पहिलो चरणमा स्वदेश फर्काउनपर्ने नेपालीको सुचि परराष्ट्रलाई प्राप्त
काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । केहिदिन अघि सरुवाती चरणमा नेपाली ल्याइएको बताएपनि सम्बन्धित देश स्थित नियोगको प्राथमिकतामा नरहेका परेको गुनासो आएको थियो ।
सरकारले पहिलो...
मलेसियामा आज पनि ७ जना मात्र संक्रमित, आजमात्रै २८१ जना निकाे भए
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ७ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।
मलेसियामा हालसम्म...
मलेसिया स्थित तामाङ घेदुङ र कलाकार संघको १५ जनालाई खाद्यान्न सहयोग
मलेसिया । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसिया परिवारले १५ जना नेपालीलाई खाद्यान्न सहयोग गरेको छ ।
संघले मलेसियामा जारी आवागमन नियन्त्रण आदेशका कारण प्रभावित मलेसियाको पेनाङ राज्य स्थित...
मलेसियामा कोरोना प्रकाेप घट्दाे, आज जम्मा ७ जना मात्र संक्रमित
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ७ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।
मलेसियामा हालसम्म...
कोरोना प्रकोप : मलेसियामा थप १९ नयाँ संक्रमित, मर्नेको सङ्ख्या शुन्य
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १९ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।
मलेसियामा हालसम्म...