काेराेना : मलेसियामा शुक्रबार मर्नेकाे सङ्ख्या एक, नयाँ संक्रमित ७८ जना
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १५ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १५ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ७ हजार १३७ जनामा...
कतारमा नेपालीलाई गाेली हानी दिइयो मृत्युदण्ड
काठमाडौं । कतारमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। कतारी नागरिककाे हत्या आराेपित अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो।
महोत्तरीको औरही-१,का अनिल चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल-नुयमीको हत्या अभियोगमा अदालतले सुनाएको...
साउदी अरबमा १ हजार ३ सय ६४ नेपालीमा काेराेना, ७ जनाको मृत्यु
काठमाडौं । साउदी अरबमा हालसम्म १ हजार ३ सय ६४ जना नेपालीमा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।
साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले नेपाली राजदुतावास साउदीलाई दिएको लिखित जानकारी अनुसार साउदी अरबमा हालसम्म...
हामी नेपाली ग्लाेबलकाे मलेसियामा पनि टास्क फाेर्स समिति
क्वालालम्पुर । हामी नेपाली ग्लोबलले मलेसियामा पनि टास्क फाेर्स समिति गठन गर्दै काेष स्थापना गर्ने भएकाे छ ।
हामी नेपाली ग्लोबल मलेसिया शाखा अन्तर्गत रहेर उपाध्यक्ष जगत सिं तामाङको संयोजकत्वमा १५ सदस्य टास्क फोर्स राष्ट्रिय...
मलेसियामा फेरि २ सय आप्रवासी नागरिक पक्राउ परेका छन
क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेकाे पुरानाे पेतालिङजया स्थित क्वारेन्टाइनमा रहेका थप २ सय जना अबैधानिक हैसियतमा रहेका विदेशी नागरिकहरु पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा धेरैजसो इन्डोनेसियाली, भारतीय, बंगलादेशी र पाकिस्तानी रहेकाे अध्यागमन...
काेराेना प्रकाेप: मलेसियामा साेमवार मृत्यु सङ्ख्या शुन्य, नयाँ संक्रमित ३१ जना
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३१ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११४ रहेकाे छ । ७ हजार ९ जनामा...
मलेसियामा पाँच श्रमिकलाई तामाङ घेदुङ र कलाकार संघकाे खाद्यान्न सहयोग
क्वालालम्पुर । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाले मलेसियामा जारी आवागमन नियन्त्रण (एमसिओ) ले गर्दा मलेसियामा खाद्यान्न अभाव भएका पाँच श्रमिकलाई खाद्यान्न सहयोग गरेकाे छ ।
मलेसियाको पुचुङ स्थित...
काेराेना प्रकाेप : मलेसियामा मंगलबारसम्म मर्नेकाे सङ्ख्या १ सय १४ पुग्याे
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १४ पुगेकाे छ । आज मंगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १४ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ६ हजार ९७८...
विदेशमा अलपत्रलाई स्वदेश फर्काईने बारे सरकारकाे छलफल
विपेन उलङगे
काठमाडौ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश कसरी ल्याउने भन्ने बारे छलफल तथा तयारी थालेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई ल्याउने भन्ने बारे छलफल भएकाे संस्कृति,...
काेराेना प्रकाेप: मलेसियामा साेमवार मृत्यु सङ्ख्या शुन्य, नयाँ संक्रमित ४७ जना
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ४७ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११३ रहेकाे छ । ६ हजार ९४१ जनामा...