मलेसियामा हराएका भनिएका बैतडीका करण साउद मलेसियन प्रहरी हिरासतमा

  क्वालालम्पुर । अप्रिल २ तारीख मलेसियाको पेनाङबाट हराएका भनिएका बैतडी, सुरनाथ गाउपालीका- ७ का करण साउदलाई मलेसियन पक्राउ गरेकाे खुलेको छ । हराएको भनेर खाेजि गरिरहेका करणलाई प्रहरीले मादकपदार्थ सेवन गरेकाे अवस्थामा चक्कुसहित पक्राउ गरेकाे...

काेराेनाकाे कारण मलेसियामा मङगलबार मात्रै ५ जनाकाे मृत्यु , मर्नेकाे सङ्ख्या ८२ पुग्याे

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८२ पुगेकाे छ । आज मङगलबार थप ५ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८२ "पुगेकाे हाे । हालसम्म मलेसियामा ४ हजार ९ सय ८७ जनामा संक्रमण देखिएकाेमा...

मलेसियामा एमसिओ उलङघनकाे आराेपमा २० जना नेपाली पक्राउ

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) राेकथाम तथा नियन्त्रण गर्न लागु गरेकाे आगमन नियन्त्रण आदेश (एमसिओ) उलङघन गरेकाे आराेपमा बिभिन्न समयमा गरि २० जना नेपाली श्रमिकहरु पक्राउ परेका छन । गत मार्च ३० तारीखमा...

काेराेनाकाे कारण मलेसियामा ७७ जनाकाे मृत्यु

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७७ पुगेकाे छ । आज साेमवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७७ "पुगेकाे हाे । हालसम्म मलेसियामा ४ हजार ८ सय १७ जनामा संक्रमण देखिएकाेमा...

काेराेना संक्रमणकाे कारण हालसम्म १४ नेपालीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब...

काेराेनाकाे कारण मलेसियामा ७६ जनाकाे मृत्यु , विश्वभर १ लाखबढिकाे मृत्यु

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७६ पुगेकाे छ । आज आईतवार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७६"पुगेकाे हाे । हालसम्म मलेसियामा ४ हजार ६ सय ८३ जनामा संक्रमण देखिएकाेमा २...

काेराेना संक्रमणबाट मलेसियामा थप ३ जनाकाे मृत्यु , विश्वभर १ लाखबढिकाे मृत्यु

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७३ पुगेकाे छ । आज शनिबार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७३ पुगेकाे हाे । हालसम्म मलेसियामा ४ हजार ५ सय ३० जनामा संक्रमण देखिएकाेमा...

मलेसियामा एमसिओ दुई हप्ता लम्बियाे , काेराेनाकाे कारण मर्नेको सङ्ख्या ७० पुग्याे

क्वालालम्पुर । मलेसिया सरकारले बाहिरी आगमन नियन्त्रण आदेश -मुभमेन्ट कन्ट्राेल अडर (एमसिओ) १४ दिन थप गर्दै अप्रिल २८ सम्म लागु गरेकाे छ । मलेसियन सरकारले आगामी अप्रिल २८ तारिख सम्म अागमन नियन्त्रण आदेश थप गरेकाे...

एनआरएन दक्षिण काेरियाले खरिद गरेकाे स्वास्थ्य सामाग्री नेपाल पठायो

दक्षिण काेरिया । गैरआवसीय नेपाली संघ (एनआरएन) दक्षिण काेरियाकाे सक्रियतामा खरिद गरिएकाे ४ हजार काेराेना भाईरस परिक्षण सामाग्री नेपाल पठाएकाे छ । एनआरएनए दक्षिण कोरियाले ४ हजार थान कोभिड किट,आरएनए मिनीकिट ४ हजार थान,पिपिई सेट...

मलेसियामा ४ सय १६ जना बिदेशी नागरिकमा काेराेना संक्रमण

ऐजेन्सि । मलेसियामा हालसम्म ४ सय १६ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ४ सय १६ जना विदेशी नागरिकमा काेराेना संक्रमणकाे पुष्टि गरेका हुन...