नक्कली मागपत्रबाट सजग रहन म्यानपावरलाई नेपाली दुतावास मलेसियाकाे आग्रह

हिटास काठमाडौं । मलेसियाका लागि राजदुतावास मलेसियाले नक्कली मागपत्रबाट सजग रहन अाग्रह गरेकाे छ । दुतावासले एक सुचना प्रकाशित गर्दै नेपाल सरकारबाट मान्यप्राप्त संस्था (म्यानपावर )लाई यस्ताे सजग गराएकाे हाे । सुचनामा भनिएकाे छ "मलेसियामा बिभिन्न...

मलेसियाको म्याकफुड कम्पनीमा कार्यरत श्रमिकहरुले रंगशाला निर्माणमा आर्थिक सहयोग गरे

क्वालालम्पुर । मलेसियाको म्याकफुड सर्भिस एसडिएन,बिएचडी ९mबअाययम कभचखष्अभक कमल दजम० कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले रंगशाला निर्माणका लागि अार्थिक सहयोग गरेका छन । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरबाट निर्माण भैरहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रु १...

नेताहरुकाे पद र कुर्सी जाेगाउन खाेज्दा प्रदेश३ काे नेवा-ताम्सालिङ चिप्लियाे : रबिन तामाङ

तामाङ साेसाईटिका युवा नेता रबिन तामाङ संग हिमाल टाईम्स सहकर्मी ईश्वर राईले समसामयिक राजनीतिक , सामाजिक परिवर्तनका बिषयमा गरेकाे कुरा कानि । कुराकानीकाे क्रममा तामाङले प्रदेश ३ लाई नेवा (ताम्सालिङ नामकरण के कारण गर्न सकिएन...

एनआरएन मलेसियाकाे ५० हजार चेक काण्ड केहाे ?(भिडियो सहित)

केहि दिन देखि एनअारएन मलेसियाका बारेमा बिभिन्न समाचारहरु अाईरहेका छन । बिशेषत एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले नक्कली चेक दिएर झुक्याएकाे भन्ने समाचार तथा हल्लाहरु अाईरहेका छन । यसै बिषयमा केन्द्रित रहेर हिमाल टाईम्सकर्मी ईश्वर...

मलेसियामा साङ्गे लामा को उपस्थितिमा शेर्पाहरुकाे विश्व शान्ति पुजाआजा

मलेसिया । शेर्पा किदुग मलेसियाको आयोजनामा जनवरी २६ तारीख केलमा श्रदेय गुरु आचार्य कार्म‌ साङ्गे लामा को उपस्थितिमा विश्व शान्ति पुजाआजा, धार्मिक प्रवचन कार्यक्रम भएको तथा ल्होसार कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको निमित्त...

उहानका नेपाली विद्यार्थीहरुले यथाशीघ्र आफूहरुको उद्धार गरिदिन आग्रह

  काठमाडौँ — नोवल कोरोना भइरसको महामारीको केन्द्रबिन्दु भनिएको चीनको हुबेइ प्रान्तको वुहान सहरमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशीघ्र आफूहरुको उद्धार गरिदिन आग्रह गरेका छन् । वुहान सहरमा रहेका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले आफूहरुलाई पनि...

काभ्रे कल्याणकारी समाज मलेसियाकाे गठन

क्वालालम्पुर । आइतबार २६ जनवरी को दिन ग्रन्ड कन्टिनेन्टाल होटल क्वालालम्पुरमा सम्पन्न भएको काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम महाधिवेशन बाट मिलन शाहि ठकुरिकाे अध्यक्षतामा कमिटी गठन गरिएकाे छ । उक्त कमिटीमा अध्यक्ष:(मिलन शाही ठकुरी ,उपाध्यक्षहरु क्रमश:(राजमान...

सोनाम ल्होछारकाे प्रवासकाे राैनक

मलेसिया । नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा २८५६ औं सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम क्वालालम्पुर, जहोर र पेनाङमा बृहतरुपमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ मलेसिया केन्द्रीय...

पाचौं हिमालयन गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी

ईश्वर राई / हिमाल टाईम्स क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर  स्थित मर्डेका स्टिडियममा हिमालयन फुटबल क्लबको आयोजनामा जनवरी २५ देखि २७ सम्म संचालन भएको पाचौं हिमालयन फुटबल गाेल्ड कपमा पिवाईसी जोहोर बिजयी भएको छ । यस...

मलेसियाकाे राेजगार : म्यानपावरलाई मस्ति , श्रमिकहरुलाई सास्ती

विपेन उलङगे / हिमाल टाईम्स काठमाडौ । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि खुले पनि नेपाली युवाहरुलाई मलेसिया जान सकस परेकाे छ । श्रम समझदारीपछि नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने भनिएपनि म्यानपावर...