Home फोटो फिचर

फोटो फिचर

छठपर्व सकिएसँगै मधेसमा दिदीवहिनीको प्रेमको प्रतिक सामा चकेवा पर्वको रौनक

मुकेश कुमार यादब/सिरहा । छठपर्व सकिए संगै सिरहा सहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सुरु भएको छ। दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नता र अटल प्रेमको लागि कामना गरिने सामाचकेवा...

पलेशाको भव्य स्वागत (फोटो फिचर)

काठमाडौँ । परालिम्पिकमा काश्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद...

संसदीय समितिमा रवि लामिछानेको बयान (फोटो फिचर)

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका बयान दिएका छन् । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज सोधपुछका...

संसद बैठकमा जे देखियो [तस्बिरहरू]

काठमाडौं, २८ वैशाख । कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध भएको छ।  आजबाट सुरु भएकाे बजेट अधिवेशनमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर...

तस्वीरमा यस्तो देखियो नेपाल बन्द (फोटो फिचर)

काठमाडौं । नेत्र विक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको समान्य प्रभाव परेको छ । अघिल्ला दिनका तुलनामा सार्वजनिक सवारीसाधन कम सञ्चालन भएका कारण सर्वधारणमा कठिनाइ भएको देखिएको छ...

छठ पर्व

आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री । रातिदेखि नै छठ पूजाको सामग्री लिएर भक्तजन घाट आउन थालेका छन् । बर्तालुले भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई...

अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन (फाेटाेफिचर)

  काठमाडौं। यस्ताे देखियाे अखिल क्रान्तिकारीकाे सम्मेलन । माओवादी केन्द्रको बिद्यार्थी भातृसंगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा शुरु भएको छ । सम्मेलनको केहिवेर अघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।...

‘अम्रेला मार्केट’मा,सेल्फी खिच्ने, टिकटक बनाउनेको भीड(तस्बीर)

  काठमाडौ। ललितपुरको लगनखेलबाट मंगलबजार जाने बाटोमा एबीसी मार्केटमा रंगीविरंगी छाता राखेपछि सर्वसाधारणको भीड लागेको छ । युवायुवती टिक-टक बनाउन र सेल्फी खिच्न तछाडमछाड गरिरहेको देखिन्छ । तस्बिर : न्युज...

पर्यटकको मन तान्दै सामुदायिक होमस्टे

  फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध फुङ्फुगे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका—३ तेम्बा गाउँमा फुङफुङ्गे सामुदायिक होमस्टेले पर्यटकहरु बढेका छन् । तस्बिर :दिलकुमार लिम्बु

पर्यटक लोभ्याउने झोलुङ्गे पुल

  बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा मङ्गलबार साँझ देखिएको दृश्य । संसारकै लामो भनेर दावी गरिएको उक्त झोलुङ्गे पुल अहिले पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको छ...