Home फोटो फिचर

फोटो फिचर

प्रियंका अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउदै थाइल्याण्डमा

नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएपछि उनी अहिले साथिहरु संग अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकाे अनुमान गरिएकाे छ । प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर...

संसद बैठकमा जे देखियो [तस्बिरहरू]

काठमाडौं, २८ वैशाख । कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध भएको छ।  आजबाट सुरु भएकाे बजेट अधिवेशनमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर...

विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा (फोटोफिचर)

वासिङ्टन डिसी, २३ पुस । विश्वको सबैभन्दा शक्तिशाली भवन मानिने ह्वाईट हाउस यतिखेर हिम आँधीको चपेटामा परेको छ। उत्तरी अमेरिकी राष्ट्रपतिको सरकारी भवन यतिखेर हिम आँधीको चपेटमा परेको हो। अमेरिकाको राजधानी वासिङटन डिसीसहित ७ राज्य अहिले हिम...

पर्यटक लोभ्याउने झोलुङ्गे पुल

  बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलमा मङ्गलबार साँझ देखिएको दृश्य । संसारकै लामो भनेर दावी गरिएको उक्त झोलुङ्गे पुल अहिले पर्यटकीय आकर्षणका रुपमा विकास भइरहेको छ...

पर्यटकको पर्खाइमा डुङ्गा

  पर्यटकीय नगरी पोखरामा कोभिड-१९ पछि पर्यटक पातलिएका छन् । पोखरा महानगरपालिका–३१, बेगनास ताल छेउमा पर्यटकलाई सयर गर्नका लागि राखिएका डुङ्गा । तस्बिरः राधिका कँडेल÷ रासस

‘संख्या प्राथमिक होइन, नेपाललाई खर्चालु पर्यटक चाहिन्छ’

१३ पुस, काठमाडौं । हामी नेपाल, भ्रमण वर्ष २०२० को संघारमा छौं । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गर्दा दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) थिए । भ्रमण...

साेनाईक्षी सिहन्हाकाे बाईक यात्रा भाईरल

बलिउड नायिका सोनाक्षी सिन्हा बाइकमा यात्रा गरिरहेकाेे भेटिएपछि उनि भाईरल भएकी छिन् ।सोनाक्षीले मुम्बईको ट्राफिक जाामबाट बच्नका लागि बाइकको सहारा लिएको भारतीय संचार माध्यमले बताएका छन् ।सोनाक्षीका यी तस्बिरहरु सोसल मिडियामा चर्चाको विषय बनेका...

जब फोटो पत्रकारले इँटाभट्टाका श्रमिकलाई राहत बाँडे

–रमेश लम्साल काठमाडौँ । माटोमा खेल्दाखेल्दै छविलाल मगरका हात र खुट्टा चर्चरी फुटेका छन् । रगत चुहिन मात्रै बाँकी छ । फुङ्ग उडेको अनुहार, वर्षौं ननुहाएको जस्तो कपाल र मैला कपडा । भित्र पसेका गाला...

नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो

  काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर र्याम्पमा हिँड्दै मोडलहरु । तस्वीर ः प्रदीपराज...