नेपाल आमा मूर्ति
इटहरी उपमहानगरपालिका–९ मा रहेको चिन्तन चौतारीमा निर्माण भएको नेपाल आमा मूर्ति । हिमाल, पहाड, तराईदेखि विभिन्न धर्म र भेषका कुराहरु सम्मिलित गरेर निर्माण भएको यो मूर्ति इटहरी (विराटनगर सडक खण्डमा इटहरी चोकबाट नजिक छ...
मेटिएका अक्षर र नम्बरहरुमा रङ्ग लगाउँदै नेपाली सेना
दोलखा जिल्लामा तैनाथ तारादल गणले मिति २०७७ चैत २ गतेदेखि २१ गतेसम्म दोलखामा पर्ने अन्तर्राष्ट्रिय सीमा (नेपाल-चीन) ईलाकाका सीमा स्तम्भको अवस्था अवलोकन तथा आवश्यक सरसफाई गरि मेटिएका अक्षर र नम्बरहरुमा रङ्ग लगाउँदै। तस्बिरः नेपाली...
मिनी ग्रेटवाल भ्रमण
तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाल भ्रमण रोटरी क्लबका सदस्यहरु । चीनको ग्रेटवालको झल्को दिने गरी बन्दीपुर गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । तस्वीर ः कृष्ण न्यौपाने÷रासस
https://youtu.be/zpSyP8I_yl0
सेक्यूरिटी प्रेस पूर्वाधारका लागि तयारी
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सूचना–प्रविधि पार्कको माथिल्लो स्थानमा सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्राण केन्द्र)निर्माणाथ पहुँचमार्गका लागि बनाइको पर्खाल । सरकारले गत वर्ष राहदानी, बैंक नोट, चालक अनुमति–पत्र, स्मार्टकार्ड, हुलाक टिकट, अन्तः शुल्क स्टीकर, सिमकार्डलगायत...
बालुवाटारमा पौडेलको जन्मदिन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो ।
अध्यक्षद्वय केपी शर्मा ओली र...
नेपालको कान्छो जिल्लाको काखमा रहेको सौर्न्दर्य “कमल ताल” (भिडियो )
विपेन उलङगे
त्रिवेणी । कमल ताल रुकुम (पूर्व ) को सिस्ने गाउँपालिका स्थित रुकुमकोटमा रहेको पर्यटनको सौर्न्दर्य हो । यस तालमा कमल उम्रिने र त्यसको फुलफुल्नुको साथै उक्त कमलको विभिन्न भागलाई स्वास्थ्य उपचार जडिबुटीको रुपमा...
बुधबार पानी संगै आएको हावाहुरीले रुकुममा अधिकांस भूभागमा क्षति (फोटो )
बुधबार पानी संगै आएको हावाहुरीले रुकुममा अधिकांस भूभागमा क्षति भएको छ :... ...
अफ्रिकी मुलुक सुडानमा भारी वर्षात , उद्धारमा नेपाल प्रहरी (फोटो फिचर )
अफ्रिकी मुलुक सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि नदि पार गर्न सहयोग गर्दै शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट (FPU) का प्रहरी कर्मचारीहरु । फोटो : नेपाल प्रहरी...
मेरो गाउँ लाहाचोक, सामान्य चिनारी : राजु क्षत्री अपुरो
राजु क्षेत्री "अपुरो"
पोखरादेखि १३ कि. मी. उत्तर पश्चिममा अवस्थित लाहाचोक , माछापुच्छ्रे हिमालको फेदीमा बसेको सुन्दर गाउँ हो। यो गाउँलाई एउटा नदी र दुइटा खोलाले छुट्याएको छ। गाउँको पूर्वमा पुरन्चौर , उत्तरमा घाचोक ,...