फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक

काठमाडौँ । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमा सार्वजनिक कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत तथा प्रकाश सपुत र...

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्बजनिक

काठमाडौँ । कवी तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्बजनिक गरिएको छ । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउन लागेको 'मनसरा' को ट्रेलर बुधबार सार्बजनिक गरिएको हो । 'मनसरा' मा दयाहाङराई, मिरुना मगर, प्रवीण...

‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको नयाँ पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित मुख्य दुई अभिनेत्री...

बिकिनीमा आँचल शर्मा 

  काठमाडौंँ । अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन उनी त्यहाँ पुगेकी हुन् । श्रीमानका साथ फिलिपिन्सको प्राकृतिक सौन्दर्यमा उनी रमाइरहेकी छन् । फिलिपिन्स पुगेपछि आँचल बिकिनीमा समेत देखिएकी छन्...

चलचित्र ‘बगान’आजबाट प्रदर्शनम

काठमाडौँ । चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए । अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसक्नुभएका खनाल यही चलचित्रमार्फत...

राष्ट्रिय तामाङ कलाकार संघको वनभोज

अमिर लोप्चन काठमाडौ । राष्ट्रिय तामाङ कलाकार संघको आयोजनामा बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न। ‘सामुहिक एकता आजको आवस्यकता’ भन्ने मुल नाराको साथ गठन गरिएको राष्ट्रिय तामाङ कलाकार संघले आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । वैशाख...

एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’

काठमाडौँ । गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि...

करिब एकवर्षपछि पल शाह पहिलोपटक स्टेजमा: रुकुममा पलको भव्य क्रेज

विपेन उलङगे,रुकुम । नायक तथा मोडल पल शाह १ बर्षको जेलजीवनपछि पहिलोपटक स्टेजमा चढेका छन। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको खलंगामा आयोजित कार्यक्रममा पल शाह रुकुम पुगेर काठमाडौं फर्किएका छन् । रुकुम पश्चिममा फागुन २६ बाट...

मिरुना र फुर्बाबीच सहमति

काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति...

पल र पुजा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु–२’ रिलिज

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि फिल्म ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक पटक रिलिज सर्दै आएको फिल्म हलमा दर्शक फर्काउने अपेक्षा सहित प्रदर्शनमा आएको हो । फिल्मले देशभरमा...