सरकारले सिनेमा हल सञ्चालन गर्न दिने

काठमाडौं । सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका सिनेमा भवनहरु खोल्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु संचालन गर्न दिने निर्णय गरेको हो । सरकारले कोरोना महामारीका कारण...

हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं . हास्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार समाजिक सञ्जाल फेसबुक पेज मार्फत आचार्यले आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको जानकारी दिएका छन् । “सामान्य...

करिब एकवर्षपछि पल शाह पहिलोपटक स्टेजमा: रुकुममा पलको भव्य क्रेज

विपेन उलङगे,रुकुम । नायक तथा मोडल पल शाह १ बर्षको जेलजीवनपछि पहिलोपटक स्टेजमा चढेका छन। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको खलंगामा आयोजित कार्यक्रममा पल शाह रुकुम पुगेर काठमाडौं फर्किएका छन् । रुकुम पश्चिममा फागुन २६ बाट...

नेपाली नायिका रिस्ता बस्नेतकाे बलिउड डेब्यु

काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । रिस्ताले फेसबुक स्टाटसमम जानकारी दिदै बलिउडकी चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा आफुले...

दिपा दिदिलाई सच्चिन दिनुहोस् अश्लील गाली नगर्नुहोस् : प्रियंका कार्की

काठमाडौं । नायिका प्रियंका कार्कीले कलाकार दिपाश्री निरौलालाई सच्चिन अश्लील गाली नगर्न अनुरोध गरेकी छिन् । उनले फेसबुकमा एक लेख लेख्दै दर्शकमाझ यस्तो अनुरोध गरेकी हुन । उनले भनेकी छन् " कसैको तर्क, भाव या...

गायक हेमन्त शर्माको “तिमी बाहेक मेरो कोही छैन” सार्वजनिक (भिडियो )

काठमाडौं । एक पछि अर्को सफलता   गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन ’ बोलको शर्माको गीत आज सार्वजनिक भएको हो । गायक हेमन्त शार्माको केहि समय...

अभिनेत्री साम्राज्ञीले प्रेमी देवांश राणासँग म्युजिक भिडियो ल्याउदै

काठमाडौँ — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रेमी देवांश राणासँग म्युजिक भिडियो गर्दैछिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस हाल्दै हाम्राे जाेडि म्युजिक भिडियो बाट ुफस्टलुकु भन्दै प्रेमी देवांशसँग खिचेको एक तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...

नयाँ हास्य टेलीश्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुदै

काठमाडौं । हास्य टेली श्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुने भएको छ। रितिशा केसीको निर्माण तथा लामो समय देखी रंगमन्च दुनियामा तीन दर्जन भन्दा बढी ठुलो पर्दा र दुई दर्जन भन्दा बढी सानो पर्दामा अभिनय...

अभिनेत्री श्‍वेता खड्का विवाहबन्धनमा बाँधिईन्

काठमाडौँ । अभिनेत्री श्‍वेता खड्का सोमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाहबन्धनमा बाँधिएकी छन्। सीमित निम्तालुबीच उनले वैवाहिक जीवन सुरू गरेकी हुन्।उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा भएको हो । उनले यसअघि वि.सं २०७१ साल असार २३...