पोखराकी एलिना गुरुङ बनिन नेपालको पहिलो ‘नेपाल स्टार’

काठमाडौं । नेपालको पहिलो ‘नेपाल स्टार’ पोखराकी एलिना गुरुङ बनेकी छिन । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि एलिनाले जितेकी हुन् । उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् ।...

प्रिती आले र पुस्कर सुनुवारको ब्याटल गीत “तोरी फुल्यो पंहेलै” (भिडियो )

काठमाडौँ । चर्चित गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको नयाँ गीत सार्वजनिक भएको छ । गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको सुमधुर स्वरमा "तोरी फुल्यो पंहेलै" बोलको गीत शुक्रबार मेलोडी नेपाल युट्युब...

प्रज्वल दोङको तामाङ दोहोरी अडियो गीत “सुन्तला फिबारी” सार्वजनिक

काठमाडौ । तामाङ ह्वाइको प्रस्तुति प्रज्वल दोङको सुन्तला फिबरी बोलको तामाङ दोहोरी गित आज शुक्रबार सार्वजनिक भएको छ । उक्त दोहोरी गीत तामाङ भाषामा रहेको छ । गीत अडियोमा मात्रै सार्वजनिक भएको हो । पारिजात...

विजय यादव निर्विज र सरिता साह अभिनित भोजपुरी गीत  ‘मैरेज करव’ सार्वजनिक

काठमाडौं । चर्चित कलाकार विजय यादव "निर्विज" र सरिता साह अभिनित गीत’ मैरेज करव’ को  भिडियाे टि-सीरीजबाट सार्वजनिक भएको छ गायीका सेलिना कुँवर र रौतहटको फातुवा विजयपुर नपाको सन्तपुर निवासी एवंम तराई मधेशका पहिलो फिल्म...

गायिका पबित्रा सुब्बाको पुनः आगमन

काठमाडौ । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका पवित्रा सुब्बा पुनः आफ्नै निर्माणमा ‘उकालीको गोरेटोहरुमा’ बोलको गीत लिएर आएकी छन् । ‘शैली’ एल्बममा समावेश ‘उकालीको गोरेटोहरुमा’ गीतको म्युजिक भिडियोमा कला सुब्बाको निर्देशन, प्रकाश एसकेको सम्पादन रहेको छ...

निर्देशक राजकुमार मगरको हरेक गीत ट्रेडिङमा पर्न सफल

काठमाडौं । निर्देशक राजकुमार मगरले निर्देशन गरेको तीज गीत "सैना" युटुवमा ट्रेडिङमा परेको छ । गीत सार्वजनिक भएको दुई दिनमा उक्त गीत ट्रेडिङ ६ मा उक्लिएको छ । भिडियो निर्देशन र सम्पादनमा सक्रिय रहदै आएका...

गायक रबिन्द्र चौधरीको “परदेश” गीतको भिडियो सर्वजनिक

कृष्ण गुप्ता कलैया। बारा जिल्लाको थारु भाषामा सजिएको नयाँ गीत “परदेश” नामको म्युजिक भिडियो युट्युबमा भिडियो सहित सार्वजनिक भएको छ। परदेशको दु:खपिडा सम्टेर यो भिडियो बनेको हो। गीतमा गायक रबिन्द्र चौधरी को स्वर रहेको छ भने...

निर्देशक टेकेन्द्र शाहको ” फुल जस्तो जोवन” सार्बजनिक (भिडियो)

समीर मल्ल काठमाडौ । नेपाल गीतसंगीतको बजारमा दिन प्रतिदिन नै नयां-नयाँ गीतसंगीत बजारमा आईरहेका छन् । हरितालिका तिजको शुभकामना सहित डेउडा गायिका रेखा जोशीले पहिलो पटक फ्युजन गित गाएकी हुन् । जोशी नेपालि गीतसंगीत तथा डेउडा...

नेपाली नायिका रिस्ता बस्नेतकाे बलिउड डेब्यु

काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । रिस्ताले फेसबुक स्टाटसमम जानकारी दिदै बलिउडकी चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा आफुले...

नेपाल लाेक स्टार फष्ट रनरअप विनाेद दुनुवारकाे देशभक्ति गीत

काठमाडौ । नेपाल लाेक स्टार फष्ट रनरअप विनाेद दुनुवारले देशभक्ति गीत बजारमा ल्याएका छन । गीतमा गाेर्खाली लाहुरेकाे कथा बस्तुमा अाधारित बिर गाथाहरुकाे प्रसंसा गरिएकाे छ । बहुप्रतिभाशाली गायन क्षमता भएका दनुवार नेपालीको पहिलो आईएमई...