गायक अमिर लोप्चन र ईन्कार तामाङको अवाजमा १० चर्चित लोक कभर मशुप (भिडियो)

काठमाडौ । लोक दोहोरी तथा सेलो गायक अमिर लोप्चन र लोक दोहोरी गायक ईन्कार तामाङको अवाजमा विभिन्न चर्चित लोक दोहोरी गितहरुलाई नयाँ भर्जनमा कभर मशुप गीत सार्बजनिक भएको छ। विभिन्न १० लोक दोहोरी गितहरु समेटिएको...

सुनिशा र सुधिर भन्छन ‘ओके छ त’ ( भिडियो )

काठमाडौं – भ्वाइस अफ नेपाल’को मञ्चबाट परिचित गायिका सुदिता राई र अमेरिकामा रहेका गायक विजय शंखरको सुमधुर स्वरमा सजिएको 'ओके छ त' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतलाई गायक विजय शंखर र मुनाल शिशिर...

गीतकार समाजसेवी ईन्दिरा बोगटीको “चोखो माया” सार्वजनिक (भिडियो )

काठमाडौं । पछिल्लो समय समाजसेवा’ तथा गीत लेखन’बाट चर्चामा रहेकी गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो  सार्वजनिक  भएको छ । उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र...

नायक पल शाह र एलिजा गौतम अभिनित “आठोपिठो” को भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं । गायक निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत 'आटो-पिठो' सार्वजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडिओमा  नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेका छन् । भिडिओ टेकेन्द्र...

प्रवासमा रहेर सक्रिय सर्जक डम्बर विश्वकर्माको “अमिलो चुकैले” सांगीतिक बजारमा

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा जीवन्त सृजना पस्किने सर्जक हुन् डम्बर विश्वकर्मा । उनको शब्द शिर्जनामा पछिल्लो नयाँ गित ”अमिलो चुकैले” बोलको गित बजारमा आएको छ । उक्त गित भावना म्युजिक...

नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को ‘माया कहिले पुरानो हुदैन’ सार्वजानिक

काठमाडौ । बिनोद दनुवारको आवाजमा रहेको अर्को ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको छ । शब्द/लय/स्वर आफ्नै रहेको यो गीत "बिनोद दनुवार अफिसियल" युट्युब च्यानलबाट सार्वजनिक भएको छ । पारीबारिक माया र बाध्यात्मक...

नव सर्जक मदन कुमार खड्का को नाच नाच घुमेर छायांकन संपन्न

काठमाडौं । नारी हरुको महान चाड तीज को अबसर पारी नव सर्जक मदन कुमार खड्काले आफ्नो पहिलो सङ्गितिक सृजना तिज गित बजारमा ल्याउने भएका छ्न । नाच नाच घुमेर बोलको तिज गित आज भद्रकाली मन्दिर...

भिशन मुकारुङ र संगिता रानापालीको केही दिन अझै घरमै बसौं बोलको गित रिलीज

कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक "केही दिन अझै घरमै बसौं" बोलको गित रिलिज भएको छ । यस गितमा नपालको चरचित गायक भिशन मुकारुङ राई र गायिका संगिता रानापायालीले स्वर दिएको छ । भने शब्द बिपिन किरण...

गायक चन्द्र लावारको ‘एकै नजर’ सार्वजनिक ( भिडियो )

काठमाडौँ। अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारले आफ्नो दोस्रो गीत 'एकै नजर'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको छ। गीतमा शब्द गोपाल क्षेत्रीको रहेको छ भने...

रवि ओडको “पिरतीको खेला ” लोक आधुनिक देउडा सार्वजनिक

समीर मल्ल काठमाडौ । देउडामा गाइने झर्रा डोटेली भाषिक शब्दको सम्मिश्रणमा रहेको लोक आधुनिक देउडा गीत " पिरतीको खेला " सार्वजनिक भएको छ। पूर्व नेपाल आइडल रवि ओड र लोक देउडा तथा आधुनिक गायिका पुष्पा बोहराको...