विश्वको दोस्रो ठूलो हीरा भेटियो
काठमाडौँ । विश्वको दोस्रो ठूलो हीरा बोत्सवानामा फेला परेको छ । बीबीसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हीरा फेला परेको छ । सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३१०६...
आफ्नै नागरिकलाई देश छोड्न स्विडेनले पैसा दिने !
काठमाडौँ । स्वीडेनले आफ्नै देशका नागरिकलाई देश छाड्न प्रस्ताव गरेको छ । स्वीडेनका अध्यागमन मन्त्री मारिया मलमार स्टेनगार्डले प्रस्ताव प्रस्तुत गर्दै स्विडेनी संस्कृति मन नपराउने वा यहाँ आत्मसात गर्न नसकेकाहरूले स्विडेन छोड्न सक्ने बताएकी...
सबैभन्दा वृद्ध पाण्डाले जन्माइन जुम्लाहा सन्तान, दुर्लभ घटनाले हङकङमा खुसियाली
हङकङ, २ भदौं । विश्वमा पहिलो पटक सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा सन्तान जन्माएकी छिन् ।
चिनियाँ समाचार संस्थाहरुका अनुसार हङकङको ओशन पार्कमा जन्मिएका जुम्ल्याहा पाण्डाका सन्तानहरु विश्वकै सबैभन्दा बृद्धा आमाले जन्माएकी हुन । ती जुम्लाहा...
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल
काठमाडौं, २९ साउन । नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ ।
नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ ।...
भारतीय र चिनियाँ मिलेर एक अमेरिकी दम्पतीको १२ करोड ठगी
न्युर्योक । वृद्ध अमेरिकी दम्पतीलाई उनीहरुको जीवन बचत सुनमा परिणत गरी ठगी गरेको आरोपमा भारत, गुजरातका एक व्यक्ति र उनका चिनियाँ सहयोगी पक्राउ परेका छन् ।
गुजरातका विदेशी हर्मिश पटेल र चीनका वेनहुई सुनलाई होमल्याण्ड...
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
काठमाडौँ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको अमेरिकाको म्यासाचुसेट्स राज्यमा मृत्यु भएको छ ।
रिचर्डलाई मार्चमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो मृगौलाले रिचर्डको शरीरमा कम्तिमा २...
पुर्व प्रधानमन्त्रीका नातीको पेन ड्राइभमा ‘२८०० सेक्स अडियो–भिडियो’, मच्चियो हंगामा
नयाँदिल्ली । भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ ।
एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई जनता दल (सेक्युलर) बाट हटाउने माग पार्टीभित्र उठ्न थालेको...
टाइटनिकमा चढेका सबैभन्दा धनी ब्यक्तिको घडी १९ करोड बढीमा लिलामी
काठमाडौं । टाइटानिक जहाजमा सवार सबैभन्दा धनी यात्रुको सुनको घडी लिलामी भएको छ ।
बीबीसी न्यूजका अनुसार व्यापारी जोन ज्याकब एस्टरको यो घडी १९ करोड रूपैयाँ बढीमा बिक्री भएको छ । लिलामी अधिकारी एन्ड्रयू एल्ड्रिजले...
किन भासिदैछन् चीनका झण्डै आधा प्रमुख शहर ?
काठमाडौं । बेइजिङलगायत चीनका झण्डै आधा प्रमुख सहरहरूमा भासिने समस्या बढिरहेको छ ।
यी शहरहरू देशको पूर्वी भाग र तटमा छन् । यसको कारण भूमिगत पानीको द्रुत निकासी र ठूला भवनहरूको भारी वजन भएको बताइएको छ...
१४ तल्ले भवन भित्र बसेकाे अमेरिकाको एउटा शहर !
अलस्का । कुनै पनि नयाँ सहर स्थापना गर्न ठूलो जग्गा अधिग्रहण गर्नुपर्छ । त्यसपछि सो जग्गामा आवासीय आयोजनासँगै विद्यालय, बजार, अस्पताल, क्लब, मललगायतका सबै सुविधा ठूलो क्षेत्रमा तयार हुन्छन् ।
अब एउटै भवनमा पूरै सहर...