त्रिवेणी गाउँपालिकाले पाँच बर्षमा के गर्यो, के गरेन?

विपेन उलङगे देशमा संघीयता लागु भएसंगै गाउँघरमा सिंहदरबारको परिकल्पना गरियो । तीनतहको सरकारमध्ये जनताको घरआगनको सरकार स्थानीयतह नै हो । देशभर ७ सय ५३ स्थानीयतहहरु छन् । जसमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका पनि चर्चित स्थानीयतह...

कोरोना र मेरो अनुभब

गणेश सिर्पाली - अघिल्लो चैत अन्त्यतिर कोरोना बेस्सरी बढेको थियो । यस्तैमा गाउँका साथीहरू मिलेर नब बर्षमा रमाइलो गर्ने योजना बन्यो । साथीको कोठामा गएर माछाको बङ्गाराको हार खाएर २ हातो कलब्रेक खेलेको मलाई कोरोनाले...

अरु कथाले भन्दा छोटा,मिठा,चोटीला लघुकथाले मेरो मन तान्न – गङ्गा पौडेल कर्माचार्य (अन्तर्वार्ता)

नेपाली साहित्याकाशमा गङ्गा पौडेल कर्माचार्य गंगा कर्माचार्य पौड्याल एउटा स्थापित र सुप्रशिद्ध नाम हो। लेखनयात्राको चार दसकपछि मात्रै लघुकथामा आकर्षित भइ कलम चलाउन थालेकी हुन्। उनले 'मौन प्रश्न' नामक लघुकथा सङ्ग्रह (२०७६) प्रकाशनसमेत गरेकी...

सङ्गठन नेतृत्वको ९ बर्ष र तितामिठा अनुभवको समिक्षा

क्रान्तिकारी पत्रकार संघ रुकुमको दोस्रो जिल्ला सम्मेलनबाट सचिबको जिम्मेवारी सहित सांगठनिक नेतृत्वमा आएको ९ बर्ष वितेछ । फेसबुकले आज यस फोटोलाई मेमोरी बनाएर विगतको सचित्र सम्झाईदियो । २०६३ पछि संगठनको सुबेच्छुक तथा सदस्य भएर भुमिका...

हामीले नचिनेका जनप्रतिनिधि र परदेशीको सपना

रमेश सिंह ऐर मेरो नाता मेरो परिवार संग मात्रै छैन, मेरो नाता म जन्मेको गाउँ,घर , समाज संग छ,र मेरो नाता मेरो स्वर्ग भन्दा प्यारो मेरो मातृभूमि नेपाल संग पनि छ। बर्षौ देखिको फोहोरी राजनीतिका...

के सुनका गरगहना र मंहगा पहिरन नै तीज हो ?

शुभद्रा भण्डारी सानो वेलामा हिन्दु संस्कार र सनातन विधिहरूलाई वाईयातको शंज्ञा दिदै कयौ रितिरिवाज र परम्परालाई मनमनै अनादर गर्ने म हिजोआज आफ्ना पुर्खाहरूले अपनाउदै आएका सनातन संस्कार र परम्परालाई सम्मान र आदरले मनमनै पुजा गर्ने...

लेख्नेले थोरैमा धेरै कुरा भन्ने हो – ध्रुब मधिकर्मी

नेपाली साहित्य आकाशमा ध्रुव मधिकर्मी पुरानो पुस्ताको लागि चिनाइरहनु पर्ने नाम होइन। रेडियो नेपालमा समाचार सम्पादक समेत रहिसकेका उनी लघुकथा समाजको उपाध्यक्ष पदमा रहेर संस्थाको तर्फदेखि विधाको बिकास बिस्तारमा लामो समयदेखि लागि परृका छन्...

मेलम्ची र इन्द्रावतीको बाढीको बितण्ड अब दोहोरिन नदिन स्थानिय सरकार रहनैपर्छ – महेश के.सी.

महेश के.सी. भूकम्पको जोखिम क्षेत्रमा पर्ने नेपालमा जहा स-साना भुकम्प र पराकम्प आइरहेका हुन्छन र यस्तो प्राकृतिक गतिविधिले भौगर्भिक बनावट नै कमजोर बनाएको हुन्छ l सिन्धुपाल्चोक जिल्ला बिगतको महाभूकम्पले थिग्थल्लो भए पछि पनि यसले पटक...

‘नरिसाउ ल नानी’ भनि भनि आधुनिक शैलीमा विभेदलाई निरन्तरता दिइनैपर्छ र? : शिव परियार

काठमाडौं । गायक शिव परियारले नेपालमा आधुनिक शैलीबाट जातीय विभेदलाई बढावा दिइएको बताएका छन्। विगतको भन्दा विभेदको शैली फेरिएको गायक परियारले उल्लेख गरेका छन्। ‘बा, हजुरबा पुस्तामा ठाडै अपशब्द बचन वचन बोलेर गरेको विभेद...

स्वार्थ राजनीतिले मुलुकमा निम्त्यएको दुर्घटना

विप्लवी तेन्जु योन्जन मुलुक आमूल परिबर्तन हुनु पर्छ धाराणा नेताको थिएन भन्ने कुराको पुष्टि भएको छ भन्दा केही फरक पर्दैन । किन कि मुलुक आमूल परिवर्तन दिगो बिकास सु शासन सरल सुलभ प्रणाली र पद्धतिले...