‘जलवायुजन्य मुद्दामा मिडियाको प्रभावकारिता बढाऔं’

बाकु । जलवायुजन्य मुद्दामा मिडियाको भूमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ। मिडियाको सशक्त भूमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञले जोडदिएका हुन्। बिहीबार अजरबैजानको बाकुमा आयोजित ‘नेपाली मिडिया र कोप २९ : जलवायु न्यायका लागि...

मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा बिहीबार दिउसो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको...

स्याङ्जामा एक जनाको शव फेला

काठमाडौं । स्याङ्जाको भिरकोटमा एक जनाको शव फेला परेको छ। बिहीबार साँझ करिब ५ बजे भिरकोट नगरपालिका-२ डाँडाकोटका ताराबहादुर बस्नेतको शव भेटिएको प्रहरीले जनाएको छ। बस्नेत घर फर्किने क्रममा गोरेटो बाटोबाट सडकमा खसेका थिए। उनको घटनास्थलमै...

मन्त्रालयका सहसचिवको नेतृत्वमा हवाईभाडा अनुगमन कार्यदल गठन

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति...

चिचिला प्रहरी चौकीमा कार्यरत असई अधिकारी महिनाको सर्वोत्कृष्ट घोषित

काठमाडौं । संखुवासभाको चिचिला प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सूर्यप्रसाद अधिकारी कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको भन्दै उनलाई...

ट्रक दुर्घटनामा बुवाको मृत्यु, दुई छोरा घाइते

काठमाडौं । उदयपुरमा ट्रक दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने दुई छोरा घाइते भएका छन्। त्रियुगा नगरपालिका-१३ असारीस्थित दनुवारी चोकबाट गाईघाटतर्फ आउँदै गरेको स१त ५७४२ नम्बरको ट्र्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको प्र...

स्कुटर दुर्घटनामा परी कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलका देव नाथले चलाएको युके ०६ बिई ९३८२ नम्बरको स्कुटर आइतबार दुर्घटना भएको थियो। स्कुटरले ५४ वर्षीया दुर्गादेबी बास्तालालाई...

पत्रकारमाथि हुने आक्रमण रोक्न माग

पोखरा । समाजवादी प्रेस संगठन नेपाल कास्कीले पत्रकारमाथि हुने आक्रमण रोक्न माग गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै कास्कीमा श्रृंखलाबद्ध पत्रकारमाथि आक्रमण भएको भन्दै रोक्न माग गरेको हो। सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा...

न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाउन महानगरको सहजीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सहजीकरण गरेको छ। विद्युत प्राधिकरणले न्युरोड क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि पोल र तारहरू हटाउन सुरू गरिएको हो । लामो समयको विवादपछि विस्तार...