आजको राशिफल

बि.सं.२०८१  पुस ३ गते बिहिवार,  ई.सं.२०२४ डिसेम्बर १९, नेपाल सम्बत ११४५ थिंलाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर, पुष कृष्ण चतुर्थी, पञ्चाङ्ग: वैधृति बालव अश्लेषा, सूर्य दक्षिणायनं हेमन्त ऋतु ।  आज नेपालमा सूर्योदय बिहान ०६: ४७ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज...

पोखरामा पहिलाे पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव गरिने

पोखरा, २ पुस । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुदैँछ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रियस्तरको पोखरा बेलुन...

महोत्तरीमा बस दुर्घटनाः २२ जना घाइते, दुई गम्भिर

बर्दिवास, ३० मंसीर । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्। भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुदाँ २२ जना घाइते...

‘विद्यार्थीमा जागिर खाने होइन, खुवाउने मानसिकताको विकास गराऔं’

भक्तपुर, २९ मंसीर । भक्तपुरमा शनिबार भएको एउटा कार्यक्रमका सहभागीहरुले कलेज पढ्ने अहिलेका विद्यार्थीमा जागिर खाने नभई खुवाउने मानसिकताको विकास गराउनुपर्नेमा विशेष जोड दिइएको छ । त्यसका लागि कलेजहरुमा अध्यापन गराउँंदा शिक्षकहरुले त्यस विषयमा विशेष ध्यान...

शनिवार दोस्रो सीजनको ‘मिसेस भोग नेपाल’ को अडिसन

काठमाडौं, २८ मंसीर । विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात दोस्रो सीजनको ‘सगून ज्वेलर्स प्रिजेन्ट्स मिसेस भोग नेपाल २०२५’ मा भाग लिन चाहानु हुन्छ ? यो प्रतियोगितामा भाग लिएर...

प्याब्सन गोदावरी नगर कमिटी अध्यक्षमा जोशी

धनगढी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटी अध्यक्षमा मदन जोशी निर्वाचित भएका छन्। बिहीबार सम्पन्न अधिवेशनबाट जोशी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। उनी कैलालीको गोदावरी नगरपालिका-१ स्थित किड्स जोनका सञ्चालक/प्रिन्सिपल...

तराईका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु

काठमाडौँ– तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छभने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका...

किर्तिपुरमा आज सार्बजनिक बिदा

काठमाडौं, २५ मंसीर । कीर्तिपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ ।   कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो । नगरपालिकाको गत आइतबार बसेको बैठकले मंगलबार नगरपालिकामा बिदा...

क्लासिक टेक इन्टरनेट कम्पनीको गाडीको ठक्करबाट ६५ वर्षीय वृद्धको मृत्यु

झापा- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडीले ठक्कर दिँदा झापामा एक जना वृद्धको ज्यान गएको छ। प्रहरीका अनुसार कनकाई नगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय गर्वसिंह राईको शनिबार बिहान मृत्यु भएको हो। ना४च ४०८४...

गढीमाई मेलामा आज बोकाको बलि: ट्राफिक ब्यवस्थापन अस्तब्यस्त

सञ्जय मिश्रा बारा २४ मंसिर। बारा बरियारपुर स्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानै देखि सुरु भएको छ। भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको बिभिन्न...