गहना चोरी गर्ने २२ वर्षीय हिक्मत सुनार पक्राउ

सुर्खेत पंचपुरी नगरपालिका-२ पलैटे बस्ने २२ वर्षीय हिक्मत सुनारलाई विभिन्न गहना चोरी गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले गहना चोरी गरी ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र कर्णाली...

सात वर्षीया बालिका बलात्कार गर्ने एकजना ललितपुरबाट पक्राउ

ललितपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-२७ सुनाकोठी डेरा गरी बस्ने धादिङ धुनवेसी नगरपालिका-९ घर भएका २५ वर्षीय सुरेन्द्र तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको...

सप्तरीमा दुई युवामाथि चरम यातना दिने सशस्त्रका हवल्दार कारबाहीमा

काठमाडौं । केहिदिन देखि सामाजिक सञ्जालमा एउटा भिडियो भाईरल भएकाे थियाे । भिडियोमा एक सशस्त्र प्रहरीका जवानले लकडाउन उलङघन गरेकाे भन्दै दुईयुवालाई कुटपिटका साथै यातना दिएकाे देखिन्छ । भारतसँगको सीमामा घटेकाे याे घटनामा कुटाइ खाने...

बैंकिङ कसूर तथा चोरी मुद्दाका फरार दुई जना प्रतिबादी पक्राउ

झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका-७ बस्ने ३२ वर्षीय सुदिप भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद,...

कुटपिट गरी १ लाख नगद लुटपाट

बारा । बिश्रामपुर गाउँपालिका-२ स्थित बंग्री खोला पुलबाट फेटा गाउँपालिका-१ रजवटिया बस्ने २० वर्षीय रुपेश यादवको १ लाख रुपैयाँ नगद शनिबार दिउँसो लुटपाट भएको छ । यादवले भैंसी किन्न भनी उक्त नगद लिई हिँडेकोमा फेटा...

आईतवार मात्रै एकैदिन तीन जना मृत फेला

काठमाडौ । देशभरि बिभिन्न स्थानमा तीन जना मृत फेला परेका छन । काठमाडौं , नुवाकोट र पाेखरामा तीन जना पुरुष अज्ञात तरिकाले मृत फेला परेका हुन । कठमाडौं काठमाडौंमा एक जना पुरुष मृत फेला परेका...

धरानका उपमेयरको घरमै सांघातिक हमला, भाइमाथि खुकुरी प्रहार

विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाका भाइमाथि खुकुरी प्रहार भएको छ । धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । विष्णुमाथि १५ देखि २० जनाको समूह आएका...

टिप्परकाे ठक्करले युवाकाे मृत्युुपछि उत्पन्न तनाबमा प्रशासन र पिडित बिच सहमति

पी बी खड्का मंगलवार मोटरसाइकललाई ठक्कर दिने टिपर। सुर्खेत : टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगरमा अहिले अवस्था सामान्य भएको छ। आज बिहान पीडित र प्रशासनबीच भएको बैठकमा दिनभर अराजक गतिविधि तथा प्रदर्शन नगर्ने सहमति...

बाख्रा गोठालो गएकी किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

  पाँचथर। पाँचथरमा एक १९ बर्षिया किशोरीलाई बाख्रा चराईरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ती १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुम्वेवा गाउँपालिका-४ ओलने बस्ने ४० वर्षीय रमेश शर्मालाई...

भरुवा बन्दुकको छर्रा लागेर १४ वर्षीया बालिका घाइते

डोटी । के.आई.सिं. गाउँपालिका-३ दल्ल बस्ने जोगी सिंह ऐरकी १४ वर्षीया छोरी जानकी ऐर भरुवा बन्दुकको छर्रा लागेर आइतबार साँझ घाइते भएकी छिन् । आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय शेर...