ठमेलमा प्रहरी कुट्ने अखिल नेता पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले निकट अखिल नेता कमलराज जोशी पक्राउ परेका छन्।
उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जिल्ला...
१ करोड ४० लाखको बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ
काठमाडौं - बैंकिङ कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३० वर्षीय विनोद पन्त रहेका छन्।
पन्तलाई बुधबार काठमाडौं महानगरपालिका-२८ पुतलीसडकबाट पक्राउ गरिएको...
अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुई जना पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा नगरपालिका-८ घर भई हाल काठमाडौं-३२ तीनकुने बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका-५ घर...
ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ४० हजार ठगी, महिला पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीमा ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोती छिन्।
उनलाई बुधबार...
५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद
सञ्जय मिश्रा, रौतहट २९ माघ। बारास्थित प्रहरीको गस्ती टोलीले छुटाछुटै स्थानबाट ५५ किलो गाँजा र १३ किलो अफिम र १ लाख भन्दा बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।
सोमवार राती साढे बजे बिशेष सूचनाको...
पर्सामा भारतीय नागरिकको हत्याको आशंका
सञ्जय मिश्रा , रौतहट २९ माघ। पर्सा जिल्लाको पश्चिमीभेग ठोरी गाउँपालिकामा एकजना भारतीय नागरिकको हत्या भएको आशंका गरिएको छ।
ठोरी गाउँपालिका – ४ बाघमोर्चा पुल नजिकै आज भारतीय पुरुष हत्या गरी फालिएको शंकास्पद अवस्थामा शव भेटिएको...
आठ किलो लागूऔषधसहित दुई युवक पक्राउ
धनगढी । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले बझाङका दुई युवकलाई पक्राउ गरेको छ।
बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र सोही ठाउँका अमर बहादुर रोकायलाई इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट...
पोर्चुगल र जापान पठाइदिने बहानामा साढे १४ लाख ठगी, दुई पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीको लागि पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं-१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी...
बुढानिलकण्ठमा काठमाडौं परिसरको छापा, केही व्यक्ति पक्राउ
काठमाडौं - काठमाडौंको बुढानिलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ।
अनलाइन जुवा, क्रिप्टो करेन्सीलगायत शंकास्पद गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले छापा मारेको हो।
छापा मार्न जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व...
संखुवासभा घर भाडामा लिएर भरुवा बन्दुकको कारखाना, एक पक्राउ
काठमाडौं - घर भाडामा लिएर भरुवा बन्दुक बनाउने कारखाना सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले शनिबार मकालु नगरपालिका-५ का २९ वर्षीय हेमराज विश्वकर्मालाई पक्राउ गरेको हो।
संखुवासभा प्रहरी प्रवक्ता प्रहरी...