एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार

काठमाडौं । सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार भइरहेको पाइएको हो। बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बाप्र ०१-००२ झ ६६९० नम्बरको एम्बुलेन्सबाट १० ग्राम ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेसँगै...

क्याम्पस प्रमुखको गोली हानी हत्यापछि फरार मुख्य अभियुक्त पक्राउ

बारा - कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गरी फरार रहेका मुख्य अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका-२ घर भएका ४१ वर्षीय सुरेन्द्र प्रसाद कुशवाहा...

विकल पौडेललाई ८ वर्ष कैदको फैसला, जरिवाना साढे तीन करोड

काठमाडौं - विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैदको फैसला गरेको छ। बिहीबार विशेष अदालतले उनीविरूद्ध कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही...

घरेलु हिंसामा प्रतिदिन १४० महिलाको हत्या, अफ्रिका-अमेरिका भन्दा एसिया-युरोप सुरक्षित

काठमाडौं, १२ मंशिर । महिलाका लागि सबैभन्दा सुरक्षित स्थान घर हो तर यदि संयुक्त राष्ट्रको प्रतिवेदनले महिलाका लागि घर सुरक्षित छैन भनियो भने तपाई पनि सोच्न थाल्नुहुन्छ ।   हालै प्रकाशित एक रिपोर्ट अनुसार सन २०२३...

अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार

काठमाडौं - अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षीय सुनिल राई रहेका छन्। ललितपुर महालक्ष्मी नगरपालिका...

भारतीय र्‍यापर बादशाहको क्लब अगाडी बिष्फोट

नयाँदिल्ली, ११ मंशिर । भारतीय चर्चित र्‍यापर बादशाहको क्लब अगाडी बिष्फोट गराईएको छ । चण्डीगढको सेक्टर २६ स्थित दुई क्लब बाहिर बम विस्फोट भएको छ ।  र्‍यापर बादशाहको स्वामित्वमा रहेको सेभिल बार एण्ड लाउन्ज र डिओरा...

लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ रोडहाउस क्याफे नजिकबाट सोही ठाउँका ३० वर्षीय सागर राजी र २९ वर्षीय धर्मेन्द्र धामी पक्राउ परेका हुन। सागरको साथबाट १ ग्राम ३८० मिलिग्राम...

पोखराबाट लागूऔषधसहित एक जना पक्राउ

पोखरा । लागूऔषधसहित कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपिल घिमिरे छन्। पक्राउ परेका घिमिरेको साथबाट डाईजापाम दुई सय २८, फेनेरागन दुई सय १२ र ब्रुफिन...

७७ वर्षीय वृद्ध लागूऔषधसहित पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–५ बनगाउँका ७७ वर्षीय पिउठ बोहरा लागूऔषधसहित पक्राउ परेका हुन्। दुई किलोग्राम चरेसहित बुधबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं, झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-११ दुधे बस्ने २२ वर्षीय रोशन दंगाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको...