अदालतको कारवाही प्रभावित पार्न खोजेको भन्दै रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन परेको छ ।
युवराज सफलले नेपाल सरकार ,नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा...
ज्योति गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस
काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ।
सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४...
बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा पक्राउ
काठमाडौं । बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट...
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गरेको छ ।
जसमा पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ चेक प्वाईन्टबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित पर्सागढी नगरपालिका-६ हरपुर बस्ने ३५ वर्षीय...
कावासोतीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु
नवलपरासी । नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको हो । दुर्घटनामा २८ जना घाइते भएका छन्...
रौतहटमा करेन्ट लागेर हुने मृत्यु बढेसँगै प्रहरीद्वारा १० बुँदे अनुरोध
सञ्जय मिश्रा, रौतहट । विधुतीय करेन्ट लागेर मृत्यु हुने घटनामा बृद्धि भएसङ्गै सचेतनाको लागी जिल्ला प्रहरी कार्यालय रौतहटले १० बुँदे सूचना जारी गरेको छ ।
जिल्लामा सानो अवधिमै करेन्ट लागेर ८ जनाको मृत्यु भएपछी त्यस्ता...
महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवर्जस्ती करणी
विशाल बस्नेत, महोत्तरी । महोत्तरीको बर्दिवासमा एक अटो चालकले १५ बर्षिय किशोरीलाई जवर्जस्ति करणी गरेको घटना वाहिरिएको छ । भंगाहा घर भएका ३० बर्षिय अटो चालकले घरमा लगेर जवर्जस्ती करणी गरेको तिन दिनपछी खुलासा...
जनप्रतिनिधी र प्रहरी प्रशासनको मिलेमतोमा ग्राभेल उत्खनन्
मुकेश कुमार यादव/सिरहा । सिराहाको धनगढीमाई नगरपालिकाका जनप्रतिनिधी, प्रहरी र वन कार्यालयकै सेटिङमा निजी, आवादी तथा खोलाहरुबाट व्यापक ग्राइभेल उत्खनन् भइरहेको छ । जनप्रतिनिधी, कर्मचारी, स्थानिय प्रहरी, प्रशासन र सव डिभिजन वन कार्यालयका कर्मचारीहरुकै...
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
सुनसरी । धरान उपमहानगरपालिका-१ बस्ने मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ५१ वर्षीय कुमार बहादुर बिश्वकर्मा समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको...
नक्कली नोट सहित एक जना पक्राउ
पर्सा । वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोट सहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको...