कावासोतीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु
नवलपरासी । नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना भएको हो । दुर्घटनामा २८ जना घाइते भएका छन्...
रौतहटमा करेन्ट लागेर हुने मृत्यु बढेसँगै प्रहरीद्वारा १० बुँदे अनुरोध
सञ्जय मिश्रा, रौतहट । विधुतीय करेन्ट लागेर मृत्यु हुने घटनामा बृद्धि भएसङ्गै सचेतनाको लागी जिल्ला प्रहरी कार्यालय रौतहटले १० बुँदे सूचना जारी गरेको छ ।
जिल्लामा सानो अवधिमै करेन्ट लागेर ८ जनाको मृत्यु भएपछी त्यस्ता...
महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवर्जस्ती करणी
विशाल बस्नेत, महोत्तरी । महोत्तरीको बर्दिवासमा एक अटो चालकले १५ बर्षिय किशोरीलाई जवर्जस्ति करणी गरेको घटना वाहिरिएको छ । भंगाहा घर भएका ३० बर्षिय अटो चालकले घरमा लगेर जवर्जस्ती करणी गरेको तिन दिनपछी खुलासा...
जनप्रतिनिधी र प्रहरी प्रशासनको मिलेमतोमा ग्राभेल उत्खनन्
मुकेश कुमार यादव/सिरहा । सिराहाको धनगढीमाई नगरपालिकाका जनप्रतिनिधी, प्रहरी र वन कार्यालयकै सेटिङमा निजी, आवादी तथा खोलाहरुबाट व्यापक ग्राइभेल उत्खनन् भइरहेको छ । जनप्रतिनिधी, कर्मचारी, स्थानिय प्रहरी, प्रशासन र सव डिभिजन वन कार्यालयका कर्मचारीहरुकै...
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
सुनसरी । धरान उपमहानगरपालिका-१ बस्ने मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१ बस्ने ५१ वर्षीय कुमार बहादुर बिश्वकर्मा समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको...
नक्कली नोट सहित एक जना पक्राउ
पर्सा । वीरगंज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरको ४७ थान नक्कली नोट सहित भारत बिहार राज्य मोतिहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्ण कुमार महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको...
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सुनसरी । कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित सप्तरी राजविराज नगरपालिका-२ तित्री गाछी बस्ने २९ वर्षीय रोहित कुमार मण्डललाई बिहीबार दिउँसो...
अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले मकवानपुर र धनकुटाबाट अवैध लागूऔषधसहित एक एक जनालाई पक्राउ गरेको छ ।
जसमा मकवानपुर, मनहरी गाउँपालिका-९ खरंगाबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सोही ठाउँ बस्ने ४९ वर्षीया चन्द्रमाया लो लाई बुधबार...
रौतहटको ग्रामीण क्षेत्रमा दुर्घटना बढ्यो: एकको मृत्यु, एक गम्भीर घाइते
सञ्जय मिश्रा, रौतहट । रौतहटको ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिती नहुँदा दैनिक सवारी दुर्घटना बढ्दै गएको छ । कटहरियामा मोटरसाइकल दुर्घटनामा परी एकजना युवकको मृत्यु भएको छ भने मोटरसाइकलको ठक्करबाट अर्का युवक गम्भीर घाइते...
भारतीय फिल्मी शैलीमा सांघातिक आक्रमण, ५ जनाविरुद्ध मुद्दा
सञ्जय मिश्रा
रौतहट। ३० असोज । रौतहटको कटहरिया बजारमा भारतीय फिल्मी शैलीमा ५ किलोमीटर टाढाको गाउँबाट दर्जन बढी मोटरसाईकलमा तीन तीनजना लाठी भाठा सहित आएर स्थानिय राकेश गिरी माथी सांघातिक आक्रमण गर्ने गिरोहलाई नेताहरुले बचाउने गरेको प्रयासमा...