निर्मला पन्त हत्या प्रकरणमा दिलिपसिंह बिष्टलाई थपअनुसन्धान
काठमाडौ । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण बारे एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज भएकाे छ। प्रहरी प्रधान कार्यालयले पानि पाेखरिले उक्त प्रतिवेदन खारेज भएकाे जनाएको हाे...
पाैडेल र रेग्मीको नाममा रहेकाे ललिता निवास जग्गा सरकारकाे नाममा
काठमाडौं । नेकपा नेता विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको जग्ग सरकारकाे नाम ल्याईएकाे छ। उनीहरुको नाममा रहेकाे बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको हाे ।
अख्तियार...
ललिता निवास प्रकरण : जग्गा कति हो ? [मुद्दा चलेका र उन्मुक्ति पाएकाहरुको सूचीस
१ सय १० विरुद्ध भ्रष्टाचार मुद्दा
थप ६५ जनालाई जग्गा जफत गर्न मुद्दा
कुल २० अर्बको बिगो दाबी
आरोपितमध्ये ३ पूर्वमन्त्री, ३ पूर्वसचिव
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री,...
कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेलाई कारवाही
काठमाडौं । सरकारले कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेहरुलाई बल्ल कारवाही गर्न तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले सिन्डिकेट गरेर कुखुराको मूल्य दोब्बर बनाउन नेतृत्व गर्नेहरुलाई कारवाही...
सांसद गच्छदारकाे पद चट, भाटभटेनी सञ्चालक गुरुङलाई ५० कराेड बिगाे दावी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेकाे छ । मुद्दा दायर भएपछि गच्छदारकाे स्वतह सांसद पद निलम्बनमा परेकाे छ ।
अदालतमा दायर भएकाे...
वडाअध्यक्षकाे हत्या गरि गाईगाेठमा फालिएकाे अवस्थामा फेला
काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन ।
विनायक बजारबाट करिब ३० मिनेट लाग्ने गैरीगाउँको एक गोठमा उनकाे सब भेटिएकाे अछाम जिल्ला प्रहिले पुष्टि गरेकाे छ । गाईवस्तु...
टिपर आतङक! फेरि टिपरले किचेर एक जनाकाे मृत्युु
मोरङ । नेपालमा टिपरले किचेर मृत्यु भन्ने खबरहरु नअाएकाे दिनै छैन । टिपरले दिनहुँ दुर्घटना घटाईरहदा यसलाई न्युनिकरण तिर कसैकाे ध्यमन नगएकाे जस्तै भएकाे छ ।
धुनषामा त टिपरले किचेर पर्यावरण संरक्षक युवाकाे हत्या भयाे...
प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
काठमाडौ । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ । घूसको रकमसहित पाैडेल पक्राउ परेका हुन।
पौडेललाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले...
गित चाेरिएकाे ३५ बर्षपछि रेडियो नेपालले म्युजिक नेपाललाई मुद्दा हाल्दै
काठमाडौँ — फत्तेमान राजभण्डारीको यो गीत नसुन्ने सायदै नेपाली होलान् !
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिनँ
युट्युबमा सहजै सुन्न पाइन्छ, नेपस्टर, अमाजोन म्युजिक, स्पोटिफाईजस्ता अनलाइन सेल्स र डिजिटल पोर्टलमा पनि उपलब्ध छन् । जताततै यो...
निर्भया बलात्कार काण्डका दाेषिकाे फासी स्थगित
नयाँदिल्ली । भारतको दिल्लीस्थित पटियाला अदालतले निर्भया बलत्कार काण्डका चार दोषीहरुलाई सुनाइएको फाँसी हाललाई स्थगित गरेको छ । अदालतद्वारा मृत्युदण्ड सुनाइएका दोषीहरुको याचिकालाई स्वीकार गर्दै शनिबारको फाँसी अर्को आदेशकाे सूचना नआउदासम्मका लागि रोकेको हो...