सुनको मुन्द्री लुटपाट गर्ने र किन्ने पक्राउ

बैतडी । सुनको मुन्द्री लुटपाट तथा उक्त लुटेको सुनको मुन्द्री किनेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ बित्थड चिर गाउँपालिका-७ सुवाकोट बस्ने २७ वर्षीय बिर्खु भन्ने बिर्ख लुहार र...

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा तीन जना पक्राउ

पर्सा ।  प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटाबाट ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-५ बस्नेहरु २८ वर्षीय श्रीराम चमार, ३२...

चोरी निकासी गर्न लागेको ३५ क्विन्टल छोकडा बरामद

बारा । बाराको विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजानको लागि थुपारी राखेको छोकडा (सुकाएको खजुरको फल) प्रहरीले बरामद गरेको छ । करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको...

नक्कली प्रहरी बनेर व्यापारीबाट पैसा असुल्ने मिया प्रहरी फन्दामा

सुनसरी । प्रहरी हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा असुल गरेको अभियोगमा हरिनगर गाउँपालिका-५ बस्ने २३ वर्षीय असरार अहमद मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-२ स्थित सडकखण्डमा स्थानीय व्यापारीहरुलाई अहमद मियाले घुमुवा प्रहरी...

१० लाख बराबरको समान चोरी गर्ने समानसहित पक्राउ

मकवानपुर, । बकैया गाउँपालिका-५ भनौराबाट सोही ठाउँ बस्ने १९ वर्षीय दिपेश देउजालाई चोरी भएको सामान सहित जेठ ३१ गते प्रहरीले पक्राउ गरेको छ । बकैया गाउँपालिका-४ जुरेली बस्ने होमनाथ फुयाँलको फुयाँल किराना पसल र सप्लायर्सबाट...

सामुहिक बलात्कारका दोषी ठहर भएका विकास कुमार चार बर्षपछि पक्राउ

बारा । १६ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी कलैय उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय विकास कुमार साह गुप्तालाई जेठ २१ गते प्रहरीले पक्राउ गरेको छ । २०७१ सालमा लागेको पंचवर्षिय गढिमाई मेला...

नगद लुटेर भाग्ने क्रममा युवतीसहित ३ जना पक्राउ

काठमाडौं । लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिल बस्ने दार्जलिङ् घर भएकी २४ वर्षीया सानु क्षेत्री समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं ढुङ्गेअड्डा नजिकै सडकमा दोलखा चरिकोट बस्ने ३४ वर्षीय...

रुकुम घटना : नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरीको बयान

रुकुम पश्चिम । रुकुम पश्चिम चौरजाहारि नगरपालिका वडा नम्बर -८ सोतिमा भएको घटनामा संलग्न भएको आरोपमा ३४ वना विरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दायर भएको छ । उनीहरूमाथि आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग,...

गोली प्रहार गरी हत्या गरि फरारमध्ये एकजना पक्राउ

धनुषा ।सबैला नगरपालिका-७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गत जेठ २७ गते राति सोही...

अवैध रुपमा लैजाँदै गरेको काठ सहित ट्रयाक्टर पक्राउ

झापा ।  भद्रपुर नगरपालिका-२ बस्ने  मे.१ त २७०४ नम्बरको ट्रयाक्टर चालक २२ वर्षीय प्रकाश बिकलाई अवैध रुपमा लैजाँदै गरेको सिसउ जातको ४७.४४ क्यु फिट काठ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-...