क्वारेन्टाइनमा खटिएका प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ
सप्तरी। ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा कंचनरुप नगरपालिका-२ बस्ने २७ वर्षीय युवराज सेखलाई सोही नगरपालिका-१ बैरबास्थित लक्ष्मी नारायण मावि वैरवाबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त विद्यालयको प्राङगणमा रहेको क्वारेन्टाईन स्थलमा ४/५...
मकैबारीमा घाँस काटीरहेको अवस्थामा करणी गरेको अभियोगमा एकजना पक्राउ
उदयपुर । मकैबारीमा घाँस काटीरहेको अवस्थामा करणी गरेको अभियोगमा एकजना पक्राउ
२६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा त्रियुगा नगरपालिका-८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई...
झापाका कमल राईको हत्या अभियोगमा दुईजना पक्राउ
सुनसरी। बराहक्षेत्र नगरपालिका-३ बाङे घर भई झापा दमक बस्ने ३७ वर्षीय कमल राईको हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका-३ ईक्राही बस्ने गणेश लिम्बु र प्रदीप...
जबरजस्ती करणी अभियोग लागेर फरार रहेका सुमन तामाङ एक बर्षपछि पक्राउ
काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काभ्रे धुलिखेल नगरपालिका-८ पकुचा बस्ने २९ वर्षीय सुमन तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका-४ सूर्यविनायक डेरा गरी बस्ने २३ वर्षीया महिलालाई २०७६ साउन १...
चोरी भएकाे रकम मध्ये करिब ७ लाख भारतीय बालकहरुको कोठाबाट बरामद
काठमाडौं । हराएको नगद ८ लाख ९५ हजार मध्ये केहि रकम प्रहरीले बरामद गरेकाे छ ।
जेठ १० गते दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित नेपाल चौपाया खरिद बिक्री प्रालिबाट चोरी भएको नगद ८ लाख ४० हजार रुपैयाँ मध्ये...
रुकुम-जाजरकोट घटनामा बेपत्ता थप एकको शव फेला, मृतक सङ्ख्या ५ पुग्यो
जाजरकोट । सोती घटनामा हराएकामध्ये भेरी नगरपालिकाका वडा नं ४ का सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा फेला परेको छ । योसँगै पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य...
दाइको नाममा मात्रै जग्गा पास गरिदिएपछि बाबुको हत्या
सर्लाही । आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका-५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राम अधिनलाई आफ्नै गोठको आँगनमा...
गणतन्त्र दिवसको अवसरमा ८ जनाको सजाय माफी र २ सय ३३ को सजाय मिनाहा
काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् ।
नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४...
रुकुम घटनामा ६ जना बेपत्तामध्ये लोकेन्द्र सुनारको पनि शव फेला
काठमाडौं । रुकुम जाजरकोट घटनाका बेपत्ता थप एकजनाको शव फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका स्थित नदीमा १८ बर्षिया लोकेन्द्र सुनार शव फेला परेको हो ।
भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय...
लागूऔषध र नगदसहित शुभचन्द्र पक्राउ
सुनसरी । धरानमा नियन्त्रित लागूऔषध र नगदसहित ४१ बर्षिया शुभचन्द्र राई पक्राउ परेका छन ।
उपमहानगरपालिका-९ बगैंचाटोल बस्ने ४१ वर्षीय शुभचन्द्र राईलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन प्लस १ हजार २ सय ८० क्याप्सुल, नाईट्रोसन ३...