भरतपुर महानगरपालिकाद्वारा ४ अर्ब ८१ करोडको बजेट सार्वजनिक

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगर सभा मार्फत महानगरपालिकाका उप–मेयर पार्वती...

रोकियो सहुलियतको खाद्यान्न बिक्री वितरण

काठमाडौ । सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन् । मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द...

रुकुम त्रिवेणीका २० किसान परिवारलाई उन्नत जातका “मुर्रा भैसी” हस्तान्तरण

रुकुम । रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका २० किसान परिवारलाई उन्नत जातको मुर्रा भैसी हस्तान्तरण गरिएको छ । शनिबार त्रिवेणी गाउँपालिका-८ का दुग्ध व्यवसायमा लागेका किसानहरुलाई गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्काले उक्त भैसीहरु हस्तान्तरण गरेकी...

माधव समुहका विद्यार्थी नेताहरू राहत लिएर हेलम्बु पुगे

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियूको टोली राहत लिएर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका गएका छन् । मेडिकल टिमसहितको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, त्रिपाल, चाउचाउ, बिस्कुट लगायतको सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी...

कर्णालीमा २६ प्रतिशत बजेट खर्च

  कर्णाली । कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा २६ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको हो । आव २०७७÷०७८ को कुल ३३ अर्व ७४ करोड...

कर्णाली सरकारद्वारा रु ३६ अर्ब ५४ करोडको बजेट प्रस्तुत

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बजेट सार्वजनिक गरेको छ । पूँजीगततर्फ रु २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र...

गण्डकी प्रदेश बजेट: कोरोनाका कारण अभिभावक गुमाउने बालबालिकालाई मासिक ५ हजार

काठमडौं । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका प्रत्येक स्थानीय तहलाई १ करोड बजेट छुट्याएको छ । गण्डकी प्रदेशकको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कुरा बताएका हुन् । भरखरै सत्तामा...

कर्णालीको नीति तथा कार्यक्रम बहुमतले पारित, आजै बजेट आउने

काठमाडौं । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आर्थिक वर्ष ०७८/७९ को बजेट आज बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले प्रदेश सभामा घोषणा गरेका थिए। बैठक...

नेपालको उच्च शिक्षा गुणस्तर सुधारको लागी विश्व बैंकको ७ अर्ब सहायताको घोषणा

वासिङ्टन । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६० मिलियन अमेरिकी डलर (७ अर्ब २ करोड रुपैयाँ) सहायताको घोषणा गरेको छ । बैंकको बोर्ड अफ डाइरेक्टरले शुक्रबार उक्त सहायताको अनुमोदन गरेको विश्व...

रुकुमको त्रिवेणी गाउँपालिकाको ९० प्रतिशत बजेट कार्यनयन, छिटफुट बजेट कोरोना कोषमा

विपेन उलङगे रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले गाउँ शुक्रबार गाउँ कार्यपालिकाको बैठक बसी चालु आर्थिक वर्षको समिक्षा गरेको छ । गाउँपालिकाको बजेट समिक्षा अनुसार ९० प्रतिशत बजेट कार्यनयन भएको पुष्टि भएको हो । चालु आर्थिक...