ट्ययाक्सि भाडा बढने , टुटल-पठाओ बन्द हुने
काठमाडौं । सरकारले ट्याक्सी चालकहरू तथा व्यवसायीहरुकाे मागलाई मध्यनजर गर्दै वैशाखसम्ममा ट्याक्सीको भाडादर समायोजन गर्ने आश्वासन दिएको छ ।
बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ट्याक्सी चालकबीच भएको छलफलमा सरकारले यस्तो आश्वासन दिएको हो...
नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन
काठमाडौ । नेपालकाे पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन्।
भर्खरै स्थापना भएकाे राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष समेत रहेका पुन नवीन सोच भएका युवालाई उद्यमी बन्न...
५ रुपैयाँको मास्ककाे मुल्या ५० रुपैयाँ सम्म तिर्दा पनि पाउदैन
विपेन उलङगे
काठमाडौँ । काठमाडौ लगायत देशभरि मास्ककाे सटेज भएकाे छ । चीनबाट फैलिएकाे काेराेना भाईरसकाे सन्त्रास संगै नेपालमा मास्ककाे सटेज र मुल्य एक्कासी आकासियकाे हाे ।
अहिले बजारमा पाउने सामान्यतया सर्जिकल मास्क र एननाईन्टि फाईभ...
भुक्तानी पाउन सेनाकाे हेडक्वाटर अगाडि धर्ना
काठमाडौँ । काठमाडौं भद्रकाली स्थित नेपाली सेनाको मुख्यालय अगाडि सेनाको निर्माण कार्यमा संलग्न ठेकेदार, सप्लायर्स र मजदुरहरुले धर्ना दिएका छन । उनीहरुले सहज तवरले भुक्तानी माग गर्दै धर्ना सुरु गरेका हुन।
मंगलबार बिहानबाट धर्ना दिन...
गण्डकी प्रदेशमा मुख्यमन्त्रीदेखि सदस्यसम्मको तलब बढ्यो
काठमाडौं । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरूले पाउँदै आएको तलबमा वृद्धि गरेको छ। विभिन्न ६४ जना पदाधिकारीहरूको तलब वृद्धि गरिएको हो।
गण्डकी प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले पाउँदै आएको ६० हजार ९ सय ७० रुपैयाँमा...
ललिता निवास प्रकरण : जग्गा कति हो ? [मुद्दा चलेका र उन्मुक्ति पाएकाहरुको सूचीस
१ सय १० विरुद्ध भ्रष्टाचार मुद्दा
थप ६५ जनालाई जग्गा जफत गर्न मुद्दा
कुल २० अर्बको बिगो दाबी
आरोपितमध्ये ३ पूर्वमन्त्री, ३ पूर्वसचिव
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री,...
कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेलाई कारवाही
काठमाडौं । सरकारले कुखुराका चल्ला र अण्डा नष्ट गरेर मासुको मूल्य बढाउनेहरुलाई बल्ल कारवाही गर्न तयारी थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले सिन्डिकेट गरेर कुखुराको मूल्य दोब्बर बनाउन नेतृत्व गर्नेहरुलाई कारवाही...
एमसिसि परियोजनाका लागि सरकारले जग्गा अधिग्रहणकाे सुचना निकाल्यो
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९ एमसीसी० परियोजना निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उक्त सुचना प्रकाशन गरेकाे हाे ।
जिल्लाकाे बेलकोटगढी नगरपालिका वडा नम्बर ७...
मलेसियाको म्याकफुड कम्पनीमा कार्यरत श्रमिकहरुले रंगशाला निर्माणमा आर्थिक सहयोग गरे
क्वालालम्पुर । मलेसियाको म्याकफुड सर्भिस एसडिएन,बिएचडी ९mबअाययम कभचखष्अभक कमल दजम० कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले रंगशाला निर्माणका लागि अार्थिक सहयोग गरेका छन । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरबाट निर्माण भैरहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रु १...
भ्रष्टाचार नियन्त्रणमा नेपाल सुधाराेन्मुख
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक ९करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई०मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ ।
गएकाे एक वर्षको अवधिमा मुलुकमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको एक...