१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौँ । विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो । चालू आर्थिक...

बैतडीमा एकल पुरुषको भत्ता बढ्यो

बैतडी । बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिइँदै आएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिंदै आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता...

सुनको मूल्य १०० रुपैयाँले बढ्यो

काठमाडौं। सुनको मूल्य बिहीबार थप १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार...

टोखाको बजेट पारित, कांग्रेसद्वारा बैठक बहिष्कार

काठमाडौँ। टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा वजेट पारित गरेको छ । टोखाले असार ९ गते नवौँ नगरसभाको पहिलो बैठकमा आव २०७८÷०७९ का लागि प्रस्तुत गरेको रु एक अर्ब ८९ करोड...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति

काठमाडौँ। सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान...

बजेट र जनताको आवश्यकता बीच ठुलो खाडल: जिल्ला समन्वय समिति प्रमुख शर्मा (भिडियो)

रुकुम । जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले नीति तथा कार्यक्रम, बजेट र हाम्रो आवश्यकता बीच ठुलो खाडल रहेको बताएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिकाद्धारा मंगलबार आयोजित गाउँसभामा बोल्दै निति कार्यक्रम र...

रुकुमको त्रिवेणी गाउँपालिकाद्धारा झण्डै ४५ करोड बजेट विनियोजन

विपेन उलङगे रुकुम (पश्चिम)  । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७८/७९ को लागि निति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्काले गाउँसभामा झण्डै ४५ करोडको बजेट सार्वजनिक गरेकी...

राक्सिराङ गाउँपालिकाद्धारा झण्डै ५५ करोडको बजेट प्रस्तुत

सविन कुमार लोप्चन,  मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका आगामी बर्षको निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक बर्ष २०७८/७९ को लागि उपाध्यक्ष निर्मला हिम्डुङले झण्डै ५५ करोडको बजेट प्रस्तुत गरेकी...

रुकुम पश्चिमका चार स्थानीयतहको निति तथा कार्यक्रम र बजेट प्रस्तुत, कसले कति बजेट ल्याए?

रुकुम । रुकुम पश्चिमका चार स्थानीय तहले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट ल्याएका हुन । जसअनुसार, रुकुम...

भरतपुर महानगरपालिकाद्वारा ४ अर्ब ८१ करोडको बजेट सार्वजनिक

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार नगर सभा मार्फत महानगरपालिकाका उप–मेयर पार्वती...