धौलागिरी लघुवित्तको २० लाख बढी नाफा, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौ, माघ १६ । आइपुग्दा धौलागिरी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा यस कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।...

विदेशी मुद्राको विनिमयदर सार्वजनिकः अमेरिकी डलको भाउ बढ्यो, युरोको भाउ घट्यो

काठमाडौ, माघ १६ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र...

हिमालयन लघुवित्तको ३९५.६८ प्रतिशत नाफा बढ्यो

काठमाडौ, माघ १५ । हिमालयन लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३९५.६८ प्रतिशत खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ३९५.६८ प्रतिशतले बढेर २ करोड ६० लाख ६३ हजार...

यस्ताे रहेकाे छ मंगलबारकाे विदेशी मुद्राको विनिमयदर

काठमाडौ, माघ १५ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र...

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, माघ १३ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिएका छन ।   उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा...

नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं, माघ १३ । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको...

सुन–चाँदीको भाउमा गिरावट, यस्तो छ आजको मूल्य

काठमाडौं, माघ १३ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम...

राष्ट्र बैंकमा बैंकहरुले ४० अर्ब बैंकिङ प्रणालीबाट तान्दै

काठमाडौं, माघ १३ । राष्ट्र बैंकले माघ १३ गते आइतबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि...

आरम्भ चौतारी लघुवित्तको नाफा १६१.४२ प्रतिशत नाफा बढ्यो

काठमाडौं, माघ १३ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले नाफा कमाएको छ । कम्पनीले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको हो । यो गत वर्षको भन्दा १६१.४२ प्रतिशतले धेरै हो...

आइसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, माघ १३ । आइसीएफसी फाइनान्स लिमिटेडले बिक्री खुला गरेको ३० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ ९ गतेदेखि ऋणपत्र खुला गरेको थियो जसमा अवेदन दिने...