जनता अक्सिजन र शैया अभावले छट्पटिरहेका बेला मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ:...

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै कसैको सनक र अहंकारको मूल्य देशले चुकाउन नसक्ने बताएका छन्। शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता सिंहले कोरोना...

राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरी, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव तोकेपछि...

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । उनले यस्तो निर्णय लिएसंगै देश फेरी एकपटक महामारीसंगै राजनीतिक अन्यौलमा फसेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन...

सत्ता स्वार्थले जसपा एकता धरापमा

  काठमाडौँ । नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार दिनभर सक्रिय भए। सत्ताका लागि दुई...

प्रधानमन्त्री नियुक्तिका लागि कस्को दावी बलियो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गरेका छन् । निर्धारित समय भित्र नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर...

नयाँ सरकार गठनकालागि राष्ट्रपतिको आह्वानविरूद्ध सर्वोच्चमा ६ रिट

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा ६ वटा रिट पेश भएका छन् । अधिवक्ता कपिलदेव ढकाल, सन्तोष भण्डारी,...

एमालेको कार्यदल बैठक अन्योलमा

  हेटौंडा । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टी निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र निर्णय अवज्ञा गर्ने प्रवृतिलाई ‘अत्यन्त गम्भीरता’साथ भत्र्सना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी...

संविधान विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्ने बताएका छन । नेता पौडेलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई संविधानको धारा...

राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । राष्ट्रपति...

राष्ट्रियसभा निर्वाचनः डा खिमलाल देवकोटा विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन । आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन । त्यस्तै...

गृहमन्त्री बादलसहित सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर

काठमाडौं । सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेका सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजको एकल इजलासले सांसद नै नरहेका व्यक्तिलाई मन्त्रीको हैसियतबाट कुनै पनि काम नगराउन अन्तरिम...