राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बिहीबार

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु...

गृहमन्त्री थापालाई राष्ट्रियसभा उपनिर्वाचनमा पूर्ण सहयोग रहने नेपालको आश्वासन

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन । कोटेश्वरस्थित आफ्नो निवास पुगेका गृहमन्त्री थापासँगको भेटमा उनले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग...

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा दुईजनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन । उनी नेकपा (माओवादी)बाट...

कर्णालीमा नवनियुक्त दुई मन्त्रीको शपथग्रहण, शर्माद्धारा आजै पदभार ग्रहण

रुकुम । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन । केही दिन अघि नियुक्त भएर पनि सपथ लिन रोकिएका दुवै मन्त्रीलाई सोमबार प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन । आर्थिक मामिला तथा योजनामन्त्री...

प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्बोच्चमा ४ वटा रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा परेका चार वटा रिट दर्ता भएको छ। प्रधानमन्त्रीले प्रतिज्ञा गर्छु भन्ने शब्दावली पढ्नुपर्दैन भन्दै लिएको शपथले राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको...

समस्या समाधानको लागि ओली र माधव समुहको बन्यो कार्यदल

  काठमाडौं ।सत्तारूढ नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ ।अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनेको...

संसद अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे अन्यौल

काठमाडौँ । सरकारले आगामी वर्षका लागि समयै बजेट ल्याउन संसद् अधिवेशन आह्वान गर्न ढिला गर्दा बजेटबारे संशय सृजना भएको छ । संवैधानिक दायराभित्र रहेर सरकारले जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत...

पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आज भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय...

कोरोना उपचारमा अन्तरराष्ट्रिय सहयोगको लागि नेता पौडेलको अपिल

  काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपाललाई जोगाउन मित्र राष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निकाय, गैरआवासीय नेपाली संघलगायतसँग आग्रह गरेका छन । उनले आज सामाजिक सञ्जालमार्फत नेपालमा...

कर्णाली प्रदेशमा सरकारका मन्त्रीहरु फेरबदल तीन थपिदा दुईजना मन्त्री बाहिरीए

  सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गरेका छन्। यसअघि २०७४ माघमा नियुक्त भएका मन्त्रीद्वय विमला केसी र नरेश भण्डारीलाई हटाएर मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्...