एमाले छाडेका सांसद पाण्डे कांग्रेसमा प्रवेश, माओवादीका नेताले गरे स्वागत
रुपन्देही । बिहान नेकपा (एमाले)को लुम्बिनी संसदीय दलको बैठकमा सहभागी भएका कपिलवस्तुका सांसद दीर्घनारायण पाण्डेले दिउँसो एमालेमात्रै छाडेनन् सांसद पदबाट पनि राजीनामा दिए । सोमबार राजीनामा स्वीकृत भएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्...
संघीय लिबुवानका गजेन्द्र समुह जनमुक्ति पार्टीमा समायोजन
काठामण्डौ । संघीय लिम्बुवान पार्टीका केन्द्रिय सचिब युवा नेता गजेन्द्र आङ्बुहाङ नेत्रुत्वमा विभिन्न जिल्लाका ५३ जना नेता तथा कार्यकर्ता सहित राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन भएका छन । आङ्बुहाङ सहित सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाइ जनमुक्ति...
सांसदलाई अधिवेशनमा उपस्थिति हुन अनुुरोध
काठमाडौँ। सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले...
प्रधानमन्त्री ओली छिट्टै विश्वासको मत लिने तयारीमा
काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताएको छ । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले विश्वासको मत लिनेबारे जानकारी गराएको एक मन्त्रीले जानकारी दिए।
पछिल्लो समय...
पोखरेल पुनः मुख्यमन्त्री नियुक्तिमा विवाद, अल्पमतमा पोखरेल
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको...
राष्ट्रपतिसंग प्रधानमन्त्री केपी शर्मा ओलीको भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ ।...
पुनः पोखरेललाई नै मुख्यमन्त्रीको रुपमा अघि बढाउदै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य...
मुख्यमन्त्री पोखरेलको अचानक राजीनामा !
बुटवल। लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएको बताएको छ । पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको...
भिड जम्मा गरेर जोखिम उत्पन्न गर्ने सरकारले उपचार गर्न सक्दिन भन्नु लज्जास्पद
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताएका छन् । पुर्व उर्जामन्त्री समेत रहेका पुनले कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी , आवश्यक तयारी नगरि गम्भीर लापरबाही गरेको...
सत्ता टिकाउन सरकार हरसम्भव प्रयासमा
काठमाडौँ। कोरोना भाइरस संक्रमणले यतिबेला सबैलाई हायलकायल पारिरहेको छ। सरकारले भेला, जमघट, सभा–सम्मेलनमा रोक लगाएको छ। ठुला सहरमा निषेधाज्ञा लागु छ। नागरिक कोरोना त्रासले घरबाहिर निस्कन सकेका छैनन्। कोरोनाका बिरामीले बेलैमा उपचार नपाएर ज्यानै...