सोमबार प्रदेश २ सभाको बैठक बस्दै
जनकपुर। प्रदेश २ मा करीब छ महीनापछि सोमबार प्रदेश २ सभाको बैठक बोलाइएको छ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको...
युवा संघ नेपालको राप्ती नगर अध्यक्षमा राज कुमार रुम्बा
चितवन । नेकपा एमाले माधव पक्षको समानान्तर युवा संगठन युवा संघको राप्ती नगर कमिटी घोषणा गरिएको छ । नेकपा एमाले माधब नेपाल समुहले शनिबार राप्ती नगर पालिका ४ डडुवा स्थित जुमेरा होटलमा आयोजना गरेको...
कर्णाली सरकारको रिक्त मन्त्रालयको जिम्मेवारी मन्त्री भण्डारी र केसीलाई
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल, नन्दसिंह बुढाले दिएको राजीनामा स्वीकृत गरेका छन्।
मुख्यमन्त्री शाहीले राजिनामा स्वीकृत गर्दै खाली रहेका मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी...
माओबादी कारबाहीमा परेका आङ्बुहाङलाई पुनः शपथ ग्रहण
बिराटनगर। प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ (लिम्बु) लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन ।
प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री...
माओवादी केन्द्रका नेता डिल्ली प्रसाईको निधन
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका पुराना र एक समयका चर्चित कम्युनिस्ट नेता नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सल्लाहकार डिल्ली प्रसाईको शनिबार निधन भएको छ । आकस्मिक बिरामी भइ उपचार गर्न जाने क्रममा बाटैमा निधन...
कांग्रेसले प्रमुख तीन दलसँग छलफल गर्ने
नेपाली कांग्रेसले शुक्रबार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी नेपालका...
शिक्षण संस्था बन्द गर्ने सरकारको तयारी
काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जोखिमलाई कम गर्न सरकारले शिक्षण संस्था बन्द गर्ने संकेत दिएका छन् । संस्था बन्द गरेर भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएको उनले बताएका हुन ।
एक टेलिभिजनमा कुराकानी...
प्रतिनिधिसभाका चार सदस्यको पद रिक्त
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहेका चार सदस्यको पद रिक्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य...
तीन वर्षमा केके भए संसदमा बहस गरौं : नेता थापा
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदमा बहसमा आउन चुनौती दिएका छन् । संसदको बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए ।
उनले अहिलेको...
चार मन्त्रीको सांसद पद खोसिदै
काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसदको...