सरकारलाई अप्ठेरोमा

  काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठेरोमा पार्ने तयारी भने गरेको छ। पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी...

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका तीन मन्त्रीले मंगलवार सामूहिक रूपमा राजीनामा दिएका छन् । सरकारमा एमालेबाट सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले...

माओवादी छाडेर एमालेका गएका ४ सांसद्को पद गुम्यो

  काठमाडौं । नेकपा एमाले प्रवेश गरेका नेकपा माओवादी केन्द्रका ४ जना सांसदको पद गुमेको छ । माओवादीले आफ्नो पार्टीबाट निर्वाचित ४ जना प्रतिनिधिसभाका सदस्यलाई कारबाही गरेसँगै उनीहरुको पद चैट भएको हो । अध्यक्ष पुष्पकमल दाहाल...

जनआन्दोलन दिवस मनाउन प्रचण्ड रुकुममा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम "पश्चिम पुगेका छन् । ३२ औं जनआन्दोलन दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड रुकुम पुगेका हुन । माओवादी जनयुद्धको उद्घमस्थलको रुपमा रहेको...

खनाल–नेपाल पक्षलाई फुटाउन सक्रिय ओली

  काठमाडौँ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले नेपाल नेपाल पक्षका नेतासँग विभिन्न माध्यमबाट अलगअलग कुराकानी गरेर नेपाललाई एक्ल्याउने प्रयास गरेका छन् । नेपाल...

मुख्यमन्त्री राई बिरुद्ध को अविश्वास प्रस्ताव फिर्ता

  विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारविरुद्ध दर्ता गरेको...

पार्टी छाडेकालाई धमाधम कारबाही अगाडि बढाउँदै माओवादी केन्द्र

  काठमाडौं । माओवादी केन्द्रले पार्टी परिवर्तन गरेका प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका चार सांसदलाई कारबाही प्रक्रिया अघि बढाएको छ । माओवादीले एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी...

कहिले बन्ला नयाँ सरकार ?

काठमाडौं । वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता...

सांसद न्यौपाने र पन्थीलाई माओवादी केन्द्रको कारबाही

बुटवल । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका आफ्ना दुईजना सदस्यलाई कारबाही गरेको छ । पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको हो । प्रतिनिधि...

ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् । माओवादी...