एमालेको एकता नटुटाउन राष्ट्रपति भण्डारीको खनाललाइ सुझाव
काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता झलनाथ खनाललाई पार्टी एकता जोगाउन आग्रह गरेकी छन् । शनिबार नेता खनालको निवास डल्लुमा राष्ट्रपति भण्डारी र खनालबीच करिव एक घण्टासम्म...
कर्णाली प्रदेश मुख्यमन्त्री शाहीले तत्काल विश्वासको मत नलिने
सुर्खेत । कर्णाली प्रदेशमा यतिबेला सरकार बचाउने र ढाल्ने रस्साकस्सी भइरहेको छ । नेकपा एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकार बचाउने रणनीतिमा जुटेका छन् । यहीबीच माओवादी...
समर्थन फिर्ता गरे रजीनामा : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताएका छन् । प्रधानमन्त्री ओलीलेसमर्थन फिर्ता गरे राजिनामा दिने बताएका हुन्।
निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले दिनैपिच्छे राजीनामा माग्ने...
माओवादी केन्द्रको स्थायी कमिटीको निर्णायक बैठक आइतबार बस्ने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । एक स्थायी कमिटी सदस्यले बैठक आइतबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आह्वान गरिएको जानकारी दिए ।
बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले...
‘ओलीको कारबाही दुराशयको निरन्तरता’
काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाहीको ओली इतर समूहले भत्र्सना गरेको छ।
नेपाल–झलनाथ खनाल पक्षधर स्थायी कमिटी सदस्यले नेता नेपाल, उपाध्यक्ष...
वाग्मती प्रदेशसभाको बैठक यही चैत २४ गते बस्ने
हेटौडा। वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही चैत २४ गते दिनको १ः०० बजे पुनः बस्ने भएको छ । गत माघ ७ गतेदेखि शुरु भएको सातौँ बैठक मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि माघ ९...
एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने
फुङ्लिङ। नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिएका छन ।
यस्तै, उनले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध...
नेपाल – खनाल नयाँ पार्टी निर्माणको तयारीमा
पोखरा। नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल समूहलाई पाखा लगाएर नै पुनर्स्थापित नेकपा एमाले चलाउने तयारी...
ओलीविरुद्ध शक्ति संगठित गर्दै खनाल–नेपाल समूह
काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरे पछि एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ । नेता नेपाल,...
एमाले-माओबादी ब्युँताउने फैसलामा पुनरावलोकन गर्न सर्वोच्चको अस्विकार
काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता बदर गर्ने यसअघिको आदेशमा पुनरावलोकन नगर्ने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन...