केही दिनभित्र ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कसरत
काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र...
नेपाल– खनाल पक्षको भेला: पार्टीका सम्पूर्ण कमिटीहरू सक्रिय बनाउने लगायतका निर्णयहरु
काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । सर्वोच्च अदालतले नेकपा(एमाले) ब्युताएको अवस्थामा माधव समुहले २०७५ साल जेठ...
एमालेको संसदीय दलको बैठक सुरु, नेपाल समूहका केहि सांसदहरु सहभागी
काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए...
सहमति गर्ने कार्यनयन नगर्ने केपी ओली महाठग रहेछन् : प्रचण्ड
सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली महाठग रहेको आरोप लगाएका छन् ।
सिन्धुलीमा कार्यकर्ता भेटघाटमा उनले केपी ओली हस्ताक्षर गर्ने र कार्यान्वयन गर्दै नगर्ने महाठग भएको...
कर्णाली प्रदेश सरकार परिवर्तन गर्न ओलीको तयारी, नेपाल पक्ष असहमत
सुर्खेत । फेरि कर्णाली प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको छ । यसअघी पार्टी एकीकृत रहेकै अवस्थामा सरकार फेर्ने असफल प्रयास भएको थियो । फेरि एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल समूह सरकार ढाल्न लागिपरेको...
एमालेको राष्ट्रिय भेला सुरु
काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ ।
भेलामा देशैभरका नेता-कार्यकर्ताको उल्लेख्य उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु...
आजदेखि झलनाथ–माधव पक्षको राष्ट्रिय भेला
काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बुधबार र बिहीबार चल्ने भेलामा देशभरबाट उक्त समूहका नेता/कार्यकर्ता काठमाडौँ आइसकेका छन् भने कतिपय आउँदैछन् ।
केही दिनअघि प्रधानमन्त्रीसमेत...
प्रतिनिधिसभाको बैठक ७ मिनेट बसेर सकियो
काठमाडौं । प्रतिनिधिसभाको आजको बैैठक ७ मिनेट बसेर स्थगित भएको छ । बैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा...
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । राष्ट्रपति भण्डारीले भोलि मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएकी हुन ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा...
माओवादी केन्द्र बैठक : संसदभित्रका दलहरूसंग वार्ता गर्ने, सर्वोच्चमा पुनरावलोकनमा जाने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको वार्तालाइ तिव्रता दिने निर्णय गरेको छ । पार्टीले सत्ता समीकरण तथा समसामयिक राजनीतिक अवस्था बारे निकास दिन संसदभित्रका दलहरुसंग वार्ता गर्ने निर्णय गरेको...