ओलीले जे चाहे, त्यही भयो

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापा सर्वोच्च अदालतको फैसला संसद्का दुवै सदनमा कार्यान्वयन हुने सम्भावना नरहेको बताउँछन् । ‘दुवै दल एकीकृत भएपछि राष्ट्रिय सभामा सदस्य बनेका र प्रतिनिधिसभामा निर्वाचित भएका सांसदको पद कसरी बदर हुन्छ?...

प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार, कांग्रेस र जसपाद्धारा संसदमै नाराबाजी

काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिस्कार गरेका छन्। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि आइतबार बसेको संसद बैठकमा कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन्। त्यस्तै, प्रतिनिधि सभा बैठकमा नेपाली...

सर्वोच्चको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदियो : मन्त्री ज्ञवाली

  काठमाडौं । खारेजीमा परेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका छन् । ‘पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा पुर्‍याइदिएको उनलेे बताएका...

एमाले र माओवादी केन्द्र नै अस्तित्वमा, नेकपा खारेज 

  काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गरिदिएको छ । सर्वोच्चले ऋषि कट्टेलले पहिलै दर्ता गरेको नेकपालाई मान्यता दिएको हो । सर्वोच्च अदालतले...

विप्लव र पुर्वसभामुख महराबीच भेटघाट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् । विप्लवले गुरु मानणदै आएका प्रचण्ड-नेपाल समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता महरासँग भेटघाट गरेका हुन । फागुन २१...

रघुजी पन्त विरुद्ध उजुरी दिदै कोमल वली

काठमाडौं । नेकपा ओली समूहकी नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्त विरुद्ध उजुरी दिने भएकी छिन । वलीले पन्तविरुद्ध गाली बेइज्जती मुद्दामा उजुरी दिन लागेकी हुन् । नेता पन्त आफूविरुद्ध...

विप्लवले भेटे नख्खु कारागारमा रहेका नेकपा नेता सुदर्शनलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र उनको समुहले नख्खु कारगारमा रहेका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका गरेका छन् । ओलीलाई भेट्न विप्लव र नेताहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने, असल क्षेत्री...

भोलीबाट हिउँदे अधिवेशन प्रारम्भ हुँदै

  काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा...

प्रहरीको स्कटिङमा विप्लव काठमाडौं आइपुगे

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका आइपुगेका छन् । सरकार संग सम्झौता भएपछि काठमाडौं हुने सभालाई सम्बोधन गर्न उनी काठमाडौं आएका हुन । सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् । बिहान...

प्रचण्ड-नेपाल पक्ष र कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । प्रचण्ड-नेपाल पक्ष र कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन्। २३ गतेदेखि हुने प्रतिनिधि सभा बैठकमा...