विप्लव समूहका नेता बास्तोला रिहा
काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकार बिच तीन बुदे सहमति संगै विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला आज काभ्रे प्रहरीले रिहा गरेको छ ।
सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको केही समयमै पुनः अदालतको...
सरकार र विप्लव समूहबीचको वार्ता जारी
काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको दोस्रो चरणको वार्ता जारी रहेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई चरणमा दुई पक्षबीच वार्ता भएको थियोे ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री...
छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लैजाने प्रचण्ड-माधव समुहको निर्णय
काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव सबै पार्टीसँग छलफल गरेर मात्र लैजाने निर्णय गरेको हो।
यस्तै बुधबार पेरिस डाँडामा बसेको...
आलमलाई छुटाउन प्रयास छु : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।
गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन...
सरकार र विप्लव समूहबीचको वार्ता : दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा सिमित
काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर...
स्वतन्त्र रुपमा छलफल गर्न नेकपाका दुबै समुहका सांसदहरुलाई जनार्दनको अपिल
काठमाडौं । देशलाई निकास दिन भन्दै स्वतन्त्र रुपमा छलफल गर्न लागि नेकपाका दुबै समुहका सांसदहरुलाई नेता जनार्दन शर्माले अपिल गरेका छन् । जनताको आन्दोलन र अदालतको स्वतन्त्र र सुझबुझ पुर्ण निर्णय बाट संसदको पुन:स्थापना...
मन्त्री, सांसदहरुले आज कोरोनाविरूद्धको खोप लगाउने
काठमाडौं । प्रतिनिधि सभा बैठक आह्वान भएपछि सभामुख, मन्त्रीहरू र सांसदका लागि कोरोनाविरूद्ध खोप लगाइने भएको छ। उनीहरूलाई सिभिल अस्पताल नयाँ बानेश्वरबाट कोरोनाविरूद्ध खोप दिने तयारी गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय...
ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम : भीम रावल
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दावी गरे ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट...
अबदेखि संसद् नियमित चल्छ : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै संसद् नियमित चल्ने बताएका छन् । सभामुख सापकोटाले दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन ।
पत्रकारहरुसँग कुराकानीमा उनले संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै...
सर्वोच्चको फैसलासंगै नेकपाका सांसद तानातानमा
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण...