न्यायाधीशहरूलाई धम्क्याउँदै उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई...

कांग्रेसले सत्ता समीकरणबारे संसद् बैठकपछि मात्र निर्णय लिने : नेता महत

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ । सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न पार्टीको पदाधिकारी बैठकले...

सांसदले पुस ६ यताको सबै तलब पाउने

  काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले पुस ६ यताको तलब एकमुष्ट पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन् । पुस ५ गते प्रतिनिधि सभा विघटन...

सत्ता साझेदारी गर्न प्रचण्ड–माधव समूहसँग जसपाको शर्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ । छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् । आज...

बामदेवको सक्रियता : प्रचण्ड भेट्न एकाबिहानै पुगे खुमलटार

काठमाडौं । विभाजित नेकपालाई एकता गर्ने अभियानमा होमिएका नेता बामदेव गौतम बिहीबार (आज) एकाबिहानै प्रचण्ड निवास खुमलटार पुगेका छन् । सामान्य आश्वासनमा हौसिने गरेका गौतम एकाविहानै प्रचण्ड निवास खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ...

पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार राष्ट्रपति विद्या भण्डारीले पशुपतिमा पुगेर क्षमा पूजा गरेकै दिन सर्वोच्चले सरकारका नाममा जलहरी नराख्न अन्तरिम आदेश दिएको हो । पशुपति...

ओलीले छिट्टै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ : बामदेव गौतम

  काठमाडौं । नेकपा उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै उनले ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्ने...

जनता र संविधानको जित : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी आज गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गरेका छन् । आजको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उनको...

प्रधानमन्त्री र राष्ट्रपति तत्काल राजीनामा देऊ : विवेकशील साझा

  काठमाडौं । विवेकशील साझा पार्टीले संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले गरेको असंवैधानिक संसद विघटन सर्वोच्च...

प्रधानमन्त्री ओलीले राजिनामा नदिने, संसदमा भिड्ने

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना भएपनि राजिनामा नदिने संकेत दिएका छन् । संसदमा सामना गर्ने तर राजिनामा नदिने स्रोतले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले तत्काल राजिनामा...