घाइते मातृका र रामचन्द्रको ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । आन्दोलनका क्रममा घाइते भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य मातृका यादव, रामचन्द्र झालगायतका नेतालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । मातृका यादवका छोरा सूर्य किरण यादवका अनुसार शान्तिपूर्ण...

राप्ती नगर पालिका को उपमेयर लामा ओली समुहमा

मकवानपुर। राप्ती नगरपालिका नेकपा नगर कमिटिका अध्यक्ष ईमान सिंङ लामा औपचारिक रुपमा ओली समूहमा लागेका छन । राप्ती नगरपालिकाका अधिकांस नेकपाका कार्यकर्ताहरुले उनलाई नेपाल-प्रचण्ड समूहमा रहेको ठानेपछि ओली समूहको भेलामा उपस्थिति भएर उनले औपचारिक...

आमहड्तालमा मुख्यमन्त्री भट्ट सडकमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीवार आह्वान गरेको देशव्यापी आमहड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन् । राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका...

केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि ठूलोमात्रामा कार्यकर्ता सडकमा

काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता ठुलो मात्रामा सडकमा उत्रिएका छन् । बिहानैदेखि सडकमा निस्किएका केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता-कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् । बन्द गराउन...

अष्टलक्ष्मी शाक्यसहितका नेता प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ। नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकीबाट पक्राउ गरेको...

संवैधानिक निकायको नियुक्तिमा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति तथा सपथ ग्रहणको नेपाली कांग्रेसले विरोध गरेको छ। संवैधानिक परिषद र संवैधानिक निकायमा भएको सिफारिसको विवाद यथावस्थामै रहिरहँदा सरकारले संवैधानिक आयोगको नियुक्तिलाई पूर्णता दिएको हो । कांग्रेसले...

आफूहरू आधिकारिक भएको भन्दै प्रचण्ड-माधवलाई पार्टीमा फर्कन थापाको आग्रह

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका हाल ओली समुहमा लागेका गृहमन्त्री रामबहादुर थापाले आफुहरु प्रमुख पार्टी भएको र राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन्...

संवैधानिक आयोगका पदाधिकारिहरुको शपथ ग्रहण बिरोधमा आमहड्ताल

  काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको...

अनेरास्ववियुको देशभर आधा घण्टा चक्काजाम

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल निकट अनेरास्ववियूले आज देशभरका क्याम्पस अगाडि आधा घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई ‘ प्रतिगमनकारी कदम ‘ भन्दै आन्दोलनरत अनेरास्ववियूले आज...

अर्थमन्त्री पौडेल आयोगसंग भने निर्वाचनका लागि बजेटको अभाव हुुने छैन

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापन लगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकाले...