नेकपा प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो चयन
काठमाडौं । नेकपा प्रदेश २ संसदीय दलको नेतामा शत्रुघन महतो निर्विरोध चयन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन...
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालतलाई सिधा भन्न मिल्छ : नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् । जनता समाजवादी पार्टीले आज बानेश्वरमा गरेको अन्तर्क्रिया कार्यक्रममात्र बोल्दै नेता पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका...
नेकपा त्रिवेणी द्धारा प्रतिनिधि सभा विघटन विरुद्ध विरोध प्रदर्शन
रुकुम । नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम ) को त्रिवेणी गाउँपालिकाका प्रचण्ड-माधव पक्ष नेकपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन गरेका हुन...
गृहमन्त्री थापा विरुद्ध चितवनमा लाल गद्दार लेखिएको बेलुन उडाईयो
काठमाडौं । ओली समूहको भेलालाई सम्बोधन गर्न चितवन पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विरुद्ध लाल गद्दार लेखेको बेलुनहरु उडाएर नेकपा कार्यकर्ताले विरोध जनाएका छन् ।
चितवनमा सोमबार दुई समूहले छुट्टाछुट्टै जिल्ला कार्यकर्ता भेला गरेका छन्...
नेकपा स्थायी कमिटीको बैठक माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा जारी
काठमाडौं । नेकपा(प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा नअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने अनुपस्थित छन् । बैठक अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसिरहेको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’...
प्रतिनिधि सभा विघटन संविधानसम्मत : राष्ट्रपतिको कार्यालय
काठमाडौं । राष्ट्रपति कार्यालयले ५ पुसमा भएको प्रतिनिधिसभा विघटन संविधानसम्मत् भएको दाबी गर्दै सर्बोच्चलाई जवाफ पठाएको छ । संसद विघटनको विरुद्धमा दर्ता भएका १२ वटा रिटमाथि सुनुवाईको क्रममा सर्वोच्च अदालतले मागेको जवाफ दिँदै राष्ट्रपति...
सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुदैन : सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताका छन । सर्वोच्च अदालतमा आज आफ्नो लिखित जवाफ पठाउँदै उहाँले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसद्माथिको हस्तक्षेप...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको बैठकले पुस २५...
सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सदस्यमध्ये ओलीको पक्षमा ६ जना मात्रै
काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । प्रचण्ड–माधव पक्षमा ३० जना सांसद र ओलीको पक्षमा ६ जना सांसद मात्र उभिएपछि ओली अल्पमतमा परेका हुन...
मिलेर जान आग्रह गरेको छु, अविश्वासको प्रस्ताव आए सामना गर्छु : मुख्यमन्त्री गुरुङ
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् ।
नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार...