ओली इतर समूहका मन्त्रीले राजीनामा दिने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली इतर समूहका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री ओलीले संविधानको विरोधमा उभिँदै एकलौटी शैलीमा संसद विघटनको प्रस्ताव लगेपछि मन्त्रीहरुले राजीनामा दिन लागेका...
राष्ट्रपति भण्डारीद्वारा सांसद बिघटन पारित गरेसँगै नयाँ चुनावि मिति घोषणा, सर्बत्र बिरोध
प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय सांसद बिघटन प्रस्ताव राष्ट्रपति कार्यालयमा पेश गरेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले पारित गरेसँगै नयाँ आम निर्वाचन मिति पनि तोकिएको छ ।
यहि आउदो वैशाख १७ र २७ गते दुई चरणमा...
विशेषाधिकार प्रयोग गर्नेबारे सभामुखको विज्ञहरुसँग छलफल
काठमाडौं । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटा आफ्नो भावी कदमका विषयमा विज्ञहरुसँग छलफलमा जुटेका छन् ।
सभामुख निकट स्रोतका अनुसार उनले संसदमा रहेका दलहरु, संविधानका विज्ञ र सांसदहरुसँग छलफल गर्दैछन् । ‘संसदमा...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली बीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।
यसअघि उनले शनिबार विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी...
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष
काठमाडौं । संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा संलग्नहरुलाई...
कांग्रेसको तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले लामो समयसम्म सदनलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल...
सभामुख सापकोटा विरुद्धको ज्यान मुद्दा सर्वोच्चको पेशीमा
काठमाडौं । सभामुख अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासको पेशीमा चढेको छ । काभ्रेको अर्जुन लामा ज्यान लिएको प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन्...
अध्यादेश बारे बुझ्न दाहाल बालुवाटारमा
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । मंगलबार एकलौटी शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत जारी गरेको अध्यादेश किन फिर्ता नगरेको भनेर सोध्नका लागि...
बिहीबार साँझ मन्त्रिपरिषद बैठक बोलाइयो
काठमाडौं । बिहीबार साँझका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बैठक आह्वान गरेका छन् ।
यसलाई नियमित मन्त्रिपरिषदको बैठक भनिएको छ । हरेक हप्ताको दुई दिन (सोमवार र...
जसपाद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
पोखरा । जनता समाजवादी पार्टी (जसपा)ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोध गर्दै पुत्ला जलाएको...