नेकपाको स्थायी समिति बैठक सुरु हुदै, सुरक्षा व्यवस्था कडा

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा केहीबेरमा बस्ने भएको छ । पार्टी कार्यलय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा...

विवाद छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । शनिबार बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको...

नेकपा सचिवालय बैठकअघि दुई अध्यक्षबीच भेटघाटको तयारी

काठमाडौं । नेकपा सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल भेट्ने तयारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न १ बजे बस्न लागेको सचिवालय बैठकअघि ओली र प्रचण्ड...

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो : पौडेल

  काठमाडौँ । हिजो तनहुँ प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाबाट करङ पेलिएको बताउनु हुदै दिउसो भन्दा साझ दुखेको बताएका छन् । ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर...

सरकारको सशक्त प्रतिवाद गर्ने देउवा चेतावनी

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सशक्त प्रतिवाद गर्ने बताएका छन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा बुधबार प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर उनले यस्तो चेतावनी दिएका हुन् । पूर्वप्रधानमन्त्री...

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो । निषेधाज्ञा तोडेपछि पौडेललाई नियन्त्रणमा लिइएको तनहुँ प्रशासनले जनाएको छ। प्रमुख...

भुक्ने कुकुरहरूको भलो होस् : भट्टराई

  काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एंव पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफुविरुद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर भुक्ने कुकुरको संज्ञा दिएका छन । उनले ट्विट गर्दै सो कुरा भनेका...

नेकपाको सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओली सहभागी नहुने

  काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा भने अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने बताईएको छ । हिजोको सचिवालय बैठकमा नै...

नेकपा सचिवालय बैठक सकियो

  काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को सचिवालय स्तरको बैठक सकिएको छ ।शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै अध्यक्षले राखेको राजनीतिक प्रस्ताव लगायत...

प्रधानमन्त्री ओली पनि टिकटकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र...